arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड १९, शुक्रवार)

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिले दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील रहेको ठहर गरेको छ ।

पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिकाअन्तर्गतका ७ सय ७५ मतदानस्थललाई समवेदनशील र ७ सय ६७ मतदानस्थललाई समान्यमा वर्गीकरण गरिएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

भोजपुर र तेह्रथुम जिल्लालाई सुरक्षाका दृष्टिले सामान्य भनिएको छ भने हिमाली र तराइका केही जिल्ला समवेदनशील रहेको जनाइएको छ ।

निर्वाचनको विरोध र बहिस्कारमा रहेका दल, भूमिगत र आपराधिक समूहहरुको उपस्थिति र गतिविधिको सूक्ष्म मूल्यांकन गरी सोहीअनुरुप निर्वाचन सुरक्षा सतर्कता, सुरक्षाकर्मी परिचालन र निगरानी बढाइएको पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक सेवन्तराज दहालले जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पेरिस डाँडामा प्रकाश दाहाललाई श्रद्धाञ्जली (फोटो फिचर)
रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु
पूर्व डिआईजी सिलवाल एमालेमा प्रवेश
एमालेले दुई नम्बर प्रदेशका स्थानीय तहमा उम्मेद्वार छनोट कार्य तीव्र बनायो
एउटा गाउँपालिका जित्न चार/पाँच करोड खर्च भएको छ : दाहाल
एमालेद्वारा वीरगन्ज महानगरमा उम्मेदवार घोषणा
जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा एमालेलाई पर्‍यो चिठ्ठा
नेपाल प्रेस युनियनले यस्तो प्रेस विज्ञप्ती जारी गर्‍यो
कांग्रेसका पुराना नेता रामहरि जोशीको ९२ वर्षको उमेरमा निधन
विदेशी एजेन्सीले नेपाल चलाउन खोजे : ओली (भिडियोसहित)
ओलीले बोल्दा बोल्दै आफ्नो आयु जोडेपछि धेरैले आँखाबाट आसु झारे
धरान उपमहानगरपालिका ९ र १० को पुनः मतगणना
संघीय समाजवादी फोरमबाट पाँचजना निष्कासित
देशलाई समृद्धिको दिशातर्फ अघि बढाउन एमालेको नेत्रित्वमा मात्र सम्भब छ
आगामी असोज ३० गते प्रदेशसभा र मंसिरको पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी तयारी
बुटवलमा उदाए सुवेदी र आचार्य
कांग्रेस माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी
गोलाप्रथा मार्फत कमलमा एमालेकी मेनुका काफ्ले विजयी
सर्वाधिक चर्चामा रहेकि शिवकुमारी थारुको शानदार जित
गुल्मी कांग्रेस सभापतिद्वारा पदबाट राजिनामा
http://go.oclaserver.com/afu.php?zoneid=1465736