arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोगtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड २८, आइतवार)

प्रभु बैंक लिमिडेटको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बागलुङको गलकोट नगरपालिका ७ मल्म स्थित जनहित माध्यमिक विद्यालयलाई २ वटा कम्प्युटर हस्तान्तरण गरेको छ ।


विद्यालयमा आयोजित कार्यक्रममा प्रभु बैंक लिमिटेड गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले नगद रु ६५ हजारको ब्राण्डेड कम्प्युटर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा र प्रधानध्यापक विष्णु प्रसाद गौतमलाई उक्त कम्प्युटरहरु हस्तान्तरण गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गलकोट नगरपालिका ७ का नव निर्वाचित वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले यो सुचना प्रविधिको यो युगमा दाताले दिएका सामाग्रीको सहि सदुपयोग गर्दै समय सापेक्ष शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताउनु भएको छ । विद्यालयमा कम्पयुटर शिक्षालाई थप टेवा पुगोस भन्ने उद्येश्यका साथ कम्प्युटर प्रदान गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ललित मरासिनी, विद्यालय व्यवस्थापन समितिका सदस्य लोक बहादुर थापा र प्रभु बैंक गलकोट शाखाका प्रवन्धक चेतनारायण गौतमले मन्तव्य राख्नुभएको थियो ।

 सो अवसरमा अपाङगता, मावि छात्रवृत्ति, आधारभूत दलित छात्रवृत्ति, मावि दलित छात्रवृत्ति र आधारभूत छात्रा छात्रवृत्ति गरि १ सय १३ जना विद्यार्थीहरुलाई नगद रु ५५ हजार रकम छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता, शिक्षक लेखनाथ पौडेलको स्वागत र शिक्षक रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

 विद्यालयमा यस भन्दा पूर्व सहिद विष्णु थापाको सम्झनामा गलकोट नगरपालिका ७ अरबेदी हाल जापानमा कार्यरत भबिन्द्र बहादुर थापाले ५ वटा कम्प्युटर र खोलापारी हाल जापानमा कार्यरत गोपाल चोखालले १ थान ल्यापटप सहयोग गर्नुभएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक