arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

माग्नेलाई दीपकले भने- यो मेरो ए टी एम कार्ड होtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र २८, सोमवार)

world news  हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी, निर्देशक विकास राज आचार्य, केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । 


उपस्थित सबैले केदारलाई सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए । शुभकामना दिनुभन्दा दीपकराज गिरीले केदार घिमिरे आफ्नो ए टी एम कार्ड भएको भन्दै त्यहाँ उपस्थित सबैलाई मजैलै हँसाए । केदार बिरामी भएको प्रसंग जोड्दै उनले भने, सायद गत वर्ष धेरै नै घोटी छु की क्या हो घोट्दा घोट्दै स्क्रयाच भएछ ।

 पछि भने दीपकले भावुक हुँदै भने, हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले-पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो । मन जोडिदैनथियो । तर अहिले भने हात पनि जोडिन्छ । मन पनि जोडिन्छ । गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
दुई पटकमात्र सुत्केरी बिदा पाउने कानुनमा भइरहेको व्यवस्थालाई सर्वोच्चले खारेज
मोटर् साइकलमा चड्न मलाई डर लाग्छ,आफ्ना अतितका पन्ना हरु-दिनेश भुसाल
युएईमा भोलीहुने प्रथम सहिद एवं मगर दिवस सास्कृतिक कार्यक्रमको तयारी पुरा
बालबच्चा लाई खुवाउने स्तन नग्न गरी नदेखाउ बहिनी - उमाकान्त पाण्डे गाउले
मेरो पहाड हिँडिरहन्छ - इन्दमनी भट्टराइका कविता हरु
त्यसैले त तिमीले........ रामु गैरे
असल अविभावक बन्ने केही उपायहरु
म बसेको घर त भत्काइहाल्नुभएछ, दाहालले घरबेटीसँग भने, भर्‍याङ त पुरानै देखेँ
गिनिज बुकमा नामलेखाउन पुगेका खगेन्द्र थापा अन्तराष्ट्रिय समाचारको प्राथमिकतामा