arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घा मसुर पाटामा शुभ दिपावलीको अवसरमा क्रिकेट प्रतियोगिता शुरु (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २६, विहीवार)

युवराज थापा 

अर्घा, अर्घाखाँची (अर्घाखाँचीड्टकम ) अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ अर्घा मसुर पाटामा शुभ दिपावलीको अवसर पारी क्रिकेट प्रतियोगिता शुरु भएको छ । 


अर्घा भगवती स्पोर्ट्स क्लबले उत्कृष्ट खेलाडिलाई सम्मान स्थानिय खेलाडिलाई रास्ट्रीय खेलाडी बनाउने मुल नाराका साथ आज  बिहीबारको दिन देखि अर्घाको मसुर पाटामा रहेको खेल मैदानमा क्रिकेट प्रतियोगिता शुरु भएको हो ।  


प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख , बिशिस्ट अथिती ठाकुर कुमार बिक (किशोर ) बिशिस्ट  अथित्तीहरु  समाजसेवि तथा मोडल युवराज थापा, रामबहादुर रायमाझी , देब बहादुर रायमाझी लगायतको उपस्थितिमा  उदघाटन भएको थियो । 


अर्घा भगवती स्पोर्ट्स क्ल्बको आयोजनामा शुरु भएको बृहत् खुल्ला क्रिकेट प्रतियोगिताको सन्चालन वसन्त के.सी र  आयोजना प्रकाश अधिकारीबाट भएको हो ।


उक्त ११ टिमको सहभागिता रहेको  खुल्ला क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार सौजन्री  सन्धिखर्क नगरपालिका  वार्ड न- १० बेल्टारिका हाल रोजगारीको शिलशिलामा इजरायलमा कार्यरत रहनुहुने रहनुहने समाजसेवि युवा युवराज थापाले राख्नु भएको हो ।  यस्तै प्रतियोगिताको दोस्रो पुरस्कार सौजन्य भेषराज पराजुलिले राख्नु भएको छ ।


क्रिकेट प्रतियोगितामा भाग लिएका टिमहरु यस प्रकार छ:-

पोल A का टिमहरु -
१)अर्घा भगवती स्पोर्ट्स क्ल्ब (B )
२)U. A. C .C 
३)लोक्कल ग्याङ्ग स्पोर्ट्स क्ल्ब 
४)JJ BROThERS 
५)धारापानी स्पोर्ट्स कल्ब 

पोल B का टिमहरु -
१)अर्घा भगवती स्पोर्ट्स क्ल्ब(A)
२)मालारानी क्रीकेट क्ल्ब 
३)स्कुल क्लव 
४)पकले क्ल्ब 
५)नमुना युवा क्ल्ब 
सहित ११ जना टिमहरुको सहभागिता रहेको छ ।


तस्बिरमा - सन्तोष शर्मा

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा मतगणना जारी, बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा बाम गठबन्धन प्रतिनिधि सभा उम्मेद्वार टोप बहादुर रायमाझी जीतको नजिक, विजयी जुलुश मनाउने तयारी (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर १,२ को मतगणना जारी (तस्बिर सहित)
अर्घाखाँचीमा लैङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान (तस्बिर सहित)
अर्घाखाँचीमा प्रदेशसभाको मतगणना शुरु हुँदै
अर्घाखाँची वाङ्लाका मेघराज अधिकारीको युएईमा हृदयाघातका कारण निधन
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको ५२९७ मतले अग्रता
मतदाताले गरे छत्रदेव गाउँपालिकाको डिही-ठाँटीपोखरीको सफाई (तस्बिर सहित)
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको २,९१७ मतले अग्रता
अर्घाखाँचीमा मत गणना जारी, टोप बहादुर रायमाझीको १७१७ मतले अग्रता
अर्घाखाँचीमा टोप बहादुर रायमाझीको ६८५ मतले अग्रता
अर्घाखाँचीमा कडा सुरक्षाका साथ मध्यरातबाट मतगणना शुरु (भिडियो-तस्बिर सहित)
वाङ्ला मथुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, १,२७२ मत खस्यो
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता अर्घाखाँचीका २ जनाको शब फेला
वाङलाको मथुरामा उच्च सुरक्षा सतर्कता साथ आज पुन: मतदान हुँदै, आज साँझ देखि मतगणना शुरु गरिने (भिडियो तस्बिर सहित)
वाङलाको मथुरा मतदान केन्द्रमा भाेली शनिबार पुन: निर्वाचन हुँदै, भोली देखि मतगणना शुरु गरिने
सन्धिखर्कमा एक युवाको करेन्ट लागेर मृत्यु
किमडाँडाको भलाडाँडामा बस दुर्घटना, ठूलो दुर्घटनाबाट जोगियो
अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736