arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

प्रशान्त तामाङ लाई बंगाल सरकारले प्रहरीको जागिरबाट बर्खास्त गर्यो text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

           

दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो।

सन् २००७ मा तामाङ इन्डियन आइडल बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।

एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

तर पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको कारण उनलाई प्रहरी पदबाट बर्खास्त गरिएको खबरहरू पनि सार्वजनिक भएका छन्।

दार्जिलिङमा नेपालीभाषीले गरेको गोर्खाल्याण्ड आन्दोलन मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र ? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?

उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए।

यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि नेपालमा नै गीत गाउने र फिल्म खेल्ने काममा सक्रिय छन्।

सेतोपाटीबाट

 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम श्रद्धाञ्जाली
बलिउड हुँदै हलिउडमा समेत लोकप्रियता कमाएकी अभिनेत्री प्रियंका चोपडाले नेपाली भाषामा फिल्म बनाउने
दुबईमा सम्पन्न नेफ्टा अवार्ड अन्तर्गत नवौं संस्करणमा उत्कृष्ट फिल्म 'पशुपतिप्रसाद' घोषित (विजेताहरुको नामावली)
गायन क्षेत्रमा निरन्तर लाग्दछु: गायक अनिल पहाडी
रेखा थापा राप्रपा प्रबेस गर्ने बित्तिकै दिपकराज गिरीले भने: दलहरु टिका लाउदैमा आफ्नो नसम्झे हुन्छ
राम रूवालीको म्युजिक भिडियो ''भमरा'' सार्वजनिक (भिडियो सहित )
'राजालाम' नामबाट चर्चित रहेका कलाकार आर पी भट्टराईको निधन
बिहे त गरेँ, फिल्म त किन नबनाउँला र ? : राजेश हमाल
'जात्रा २' को प्रतिक्षामा राजेश हमाल जोडी
अर्घाका युवा ब्यबसायी बाबुराम भुसालको नयाँ एल्बम ''जुनदिन देखि तिमिले छोडेयौ'' सार्वजनिक (भिडियो सहित )
जुनियर सिगिंङ्ग आइडल सम्पन्न
सुर्के थैली, पूर्व पश्चिम रेल जस्ता गीत का गायक राजनराज शिवाकोटीको नयाँ गीत गुलेलीले हान्दिउँ कि सार्वजनिक (भिडियो सहित)
चलचित्र जात्रा करोड क्लबमा प्रवेश
"हाम्रो खिल्जी" वृत्तचित्र सार्वजनिक ( भिडियो सहित)
अर्घा बेल्टारीमा आयोजना गरिएको भैरभ नाच यूट्यूबमा सार्वजनिक (भिडियो सहित )
अर्घाखाँची धनचौर डेभाका बिकाश दर्पण जिसीको लोक दोहोरी म्युजिक भिडियो '' म मरेसी उनको मन'' बजारमा (भिडियोसहित)
अर्घाखाँची शुवर्णखाल मन्द्रेका नारायण अधिकारीको पहिलो लोक दोहोरी एल्बम ''अन्तै माया बढेाश'' बजारमा (भिडियोसहित)
सामाजिक संजालमा एकाएक भाइरल भएकी तरकारीवाली गोरखाकी कुशुम श्रेष्ठ भन्छिन अवसर आए फिल्म खेल्छु
फिल्म ६क्का पन्जा ले काभ्रेका चारवटा गाविसका लागि एम्बुलेन्स किनिदिने घोषणा
अर्घाखाँची पोखराथोकका सुमन गौतमको लोक दोहोरी गीत '' पिरतीको भाला '' म्युजिक भिडियो बजारमा (भिडियोसहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736