arghakhanchi
मिति: २०७० ज्येष्ठ ११, शनिवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीद्धारा मोहन बैद्य समूहले महत्वपूर्ण मन्त्रालय नपाएपछि बाबुराम र प्रचण्डको विरोध गर्न थालेको आरोप text size increase   text size decrease   Print    rss (२०६८ चैत्र २७, शनिवार)

world news

- दिनेश श्रेष्ठ
 
बुटवल । स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले महत्वपूर्ण मन्त्रालय आफ्नो समूहले नपाएपछि वैद्य समूहले बाबुराम र प्रचण्डको विरोध गर्न थालेको आरोप लगाउनुभएको छ ।

जनआन्दोलन दिवसका अवसरमा एकीकृत नेकपा (माओवादी)को संस्थापन पक्षले आज भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै रायमाझीले विगतमा सँगै क्रान्ति गरेका आफ्नै साथीहरूलाई राष्ट्रघाती देख्ने वैद्य समूहले हिजोका राजावादी र मण्डले समूहसँग सहकार्य गर्न खोजेको आरोप लगाउनुभयो ।

वैचारिकरुपमा वैद्य समूह जडसूत्रवादी भएको र समय सापेक्षअनुरुप चल्न नसकेको आरोप लगाउँदै मन्त्री रामाझीले संविधानसभाको निर्वाचनपछि सबैभन्दा कम समय सरकारको नेतृत्व सम्हाल्ने मौका आफ्नो पार्टीलाई आए पनि नेपाली काँग्रेस र एमालेको पालामा भन्दा शान्ति र संविधानको कामको तिव्रता आफ्नै पार्टीको सरकारको पालामा भएको दाबी गर्नुभयो ।

कार्यक्रमा एनेकपा (माओवादी)का केन्द्रीय सदस्य भक्ति पाण्डे, रुपन्देही जिल्ला ईन्चार्ज हकीकुल्लाह खाँ, केन्द्रीय सल्लाहकारद्वय रामचन्द्र भट्टराई र विनोद उपाध्याय, जिल्ला सहईन्चार्ज माधव शर्मा लगायतले बोल्नुभएको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप