arghakhanchi
मिति: २०७० ज्येष्ठ ९, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
विश्व समाचार

अमेरीकामा हुने अति विकसित राष्ट्रहरुको संगठन जी एटको सम्मेलनमा रुसी राष्ट्रपतिले भाग नलिनेtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख २९, विहीवार)

जी एटको सम्मेलनमा रुसी राष्ट्रपति भाग नलिने

अमेरीकामा हुने अति विकसित राष्ट्रहरुको संगठन जी एटको सम्मेलनमा रुसी राष्ट्रपति भाग नलिने हुनु भएको छ । यही मे १८ र १९ तारिखमा अमेरिकाको क्याम्प डेभिडमा हुने सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी पुटिनले अमेरिकी राष्ट्रपति बाराक ओवामालाई गराएका छन् । केही दिनअघि रुसी राष्ट्रपतिको तेस्रो कार्यकालका लागि शपथ लिएका पुटिनले नयाँ मन्त्रीपरिषद गठनमा आफु व्यस्त हुनु परेको कारण देखाउँदै सम्मेलनमा निवर्तमान राष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउने बताएका छन् ।

विश्व बजारमा हस्तक्षेपकारी भूमिका खेल्नसक्ने जी एट सम्मेलनमा पुटीनको अनुपस्थितीलाई रुस र अमेरीकाबीचको सम्बन्ध चिसिएको सूचकको रुपमा लिनुपर्ने विश्लेषण गरिएको छ ।

रुसमा केही महिना अघि सम्पन्न राष्ट्रपतिको चुनावमा धाँधली भएको भन्दै प्रदर्शन भईरहँदा अमेरीकाले प्रदर्शनकारीलाई भड्काएको आरोप रुसी अधिकारीहरको छ । पुटिनले राष्ट्रपतिको शपथ लिंदा पनि क्रेमलिन बाहिर हजारौं प्रदर्शनकारीले विरोध गरेका थिए भने अमेरिकी विदेश मन्त्रालयले क्रेमलिने प्रदर्शनकारीमाथि दमन गरेको जिकीर गरेको थियो ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
ईरानका चर्चित राजनीतिज्ञ हाशमी रफसंजानीलाई आगामी जुनमा हुने राष्ट्रपति चुनाबमा भाग लिनबाट प्रतिबन्ध
बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख
पाकिस्तानको क्वेटा शहरमा बम विष्फोट हुँदा १२ जना मारिए
अमेरिकामा टोरनाडो आँधीमा परेर मृत्यु हुनेको संख्या ५१
इराकको दक्षिणी शहर बार्सामा गराइएको श्रृखलाबद्ध बम विष्फोटमा परि कम्तिमा १६ जना मृत्‍यु
भारतीय प्रधानमन्त्री मनमोहन सिंहद्धारा प्रशासित जम्मू कश्मीरको लद्दाखमा चिनियाँ सेना प्रवेश गरेकामा गम्भीर चिन्ता व्यक्त
असदद्धारा सिरियाको भविष्य सिरियाली जनताको हातमा रहेको भन्दै सिरियाको मामिलामा हस्तक्षेप नगर्न चेतावनी
सिरियामा दुई वर्षयताको सशस्त्र हिंसाका कारण १५ लाखभन्दा बढी सर्वसाधारण अरु मुलुकमा शरण लिन बाध्य
बलिउड कलाकार संजय दत्तले अदालतसमक्ष आत्मसमर्पण गरे
चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी
ईराकमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको हत्या
बिभिन्न शहरमा इस्लामिक बिद्रोहीले आक्रमण गरी थुप्रैको हत्या गरेपछी नाइजेरियामा संकटकाल लागू
सिरियामा विद्रोहीले आक्रमणका क्रममा मारिएका एक जना सरकारी सेनाको मुटु झिकेर खाएपछि चौतर्फी आलोचना
बर्माको पश्चिमी पाउटाओ क्षेत्रमा डुङ्गा पल्टियो
लिबियामा कार बम बिस्फोट हुँदा ९ जनाको मृत्यु
पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफद्धारा नयां सरकार गठनका लागि छलफल
तालिवानको आक्रमण र ब्यापक सुरक्षाका बीच पाकिस्तानमा संसदीय निर्वाचनको मतदान
बंगलादेशमा १७ दिनअघि भत्किएको भवनको भग्नावशेषबाट एक महिलालाई जिउँदै उद्दार
पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीका छोराको चुनावी -यालीबाटै अपहरण
भारतीय कारागारमा रहेका पाकिस्तानी बन्दीको मृत्यु