arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
पश्चिमाञ्चल

गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको मागtext size increase   text size decrease   Print    rss (२०६९ भाद्र ३०, शनिवार)

गुल्मी  - मृत भेटिएका पत्रकार चन्दन नेपालीको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । गुल्मीकै सामुदायिक रेडियो स्काइका लागि जिल्लाको पश्चिमी क्षेत्रको सिमलटारीबाट संवाददाताको काम गर्दै आएका नेपाली आइतबार साँझदेखि हराएर मंगलबार मर्भुङ २ को गैरेभीरनेर भ्यागुते खोलामा मृत भेटिएका थिए ।
 
महासंघ सचिव भरत पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै उनको हत्या पनि हुन सक्ने भन्दै गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका हुन् । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार स्वर्गीय नेपालीप्रति
हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ग्रामीण क्षेत्रबाटै पत्रकारिता गरिरहेका मर्भुङ १ निवासी ३० वर्षीय नेपालीका श्रीमती, २ छोरी र १ छोरा छन् । प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले घटनाको अनुसन्धान भइरहेको बताए ।
 
आफन्तले अहिलेसम्म कसैप्रति शंका गरेको नपाइएकाले पनि पछि अनुसन्धान गर्ने गरी जाहेरी मात्र दर्ता भएको नेपालीको शव पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान सुरु गर्ने गरी शव आफन्तले बुझेको बस्नेतले बताए ।
 
- RSS
 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
अनेरास्ववियूको जिल्ला कमिटीमा विवाद कायमै, असन्तुष्ट पक्षले सपथ नै लिएनन
समयमै सडक मर्मत नहुँदा यात्रुहरु प्रभावित