arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

राजमो पाणीनी गाँउपालीकाको भेला सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ श्रावण २८, शनिवार)

 श्याम घिमिरे
 राष्ट्रिय जनमोर्चा पाणीनि गाँउपालीकाको संयूक्त भेला पाणीनीमा सम्पन्न भएको छ । राजमो पाणीनि गाँउपालीका ईन्चार्ज गोबिन्द बिसी र सहईन्चार्ज कल्पना पोख्रेलको बिशेष आतिथ्यतामा सम्पन्न भेलाले पाणीनि गाँउपालीकाको पार्टी सङ्गठनलाई मजबुत बनाउनको निम्ती विभिन्न निति तथा कार्यक्रमहरु तय गरेको छ ।

 जसअनुसार अक्टोबर त्र्रmान्तिको शतबाषर््िाकी अभियानलाई मध्यनजरगर्दै सदस्यता बितरण,संगठन बिस्तार, भेला तथा अन्य सांगठनिक गतिबिधीहरु संन्चालन गर्ने जस्ता महत्वपूर्ण निर्णय गर्नुको साथै देबिप्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय जनमोर्चा पाणीनि गाँउपालीकाको ठगन समेत गरेको छ ।

 जसको उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सहसचिबमा क्रमशःपिताम्बर भुसाल,मिनिराज भट्टराई,श्रीधरा रावल र योगेस सारुलाई चयन गरेको छ । त्यस्तै समितिको अन्य सदस्यहरुमा चक्रबहादुर थापा, धनबहादुर जिएम, सुमित्रा खनाल, मिठास सोमरे,देबबहादुर रावल,मिना बेल्बासे,कमला घिमिरे,भागीरथ बेल्बासे,शान्ता जीसी र लक्ष्मी भुसाल रहनु भएको राजमो पाणीनि गाँउपालीकाले जनाएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
किमडाँडाको भलाडाँडामा बस दुर्घटना, ठूलो दुर्घटनाबाट जोगियो
अर्घामा अचेत अवस्थामा भेटिएका रामबहादुर बिकको भैरहवामा अस्पतालले उपचार गर्न नमानेपछि निधन (भिडियो सहित)
चिदिकाकी २२ वर्षिया एक विबाहित युवती १२ दिन देखि बेपत्ता
वाङलाको मथुरा मतदान केन्द्रमा बुथनै कब्जा गरि भिरमा फालिएका मतपेटिका साँझपख खाली छतबिक्षत अवस्थामा भेटिए (पुरा विवरण सहित)
जिल्लाभरका मतदान केन्द्रका मतपेटिका सन्धिखर्कमा आउने क्रम जारी, वाङ्ला मथुराको मतदान सम्पन्न भएपछि मात्रै जिल्लाको मतगणना सुरु हुने
वाङलाको मथुरा मावि केन्द्रमा मतदानको लागि छिट्टै अर्को मिति तोकिने
अर्घाखाँचीमा एक मतदान केन्द्र बाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, ६४.४५ प्रतिशत भोट् खस्यो (तस्बिर सहित)
छत्रदेव गाउँपालिका - ५ केन्द्रमा किरीयापुत्रिले मतदान गरे (तस्बिर सहित)
वाङलाको मथुरा केन्द्रमा निर्बाचन स्थगित, हस्ताक्षर मतपत्र दिएको भन्दै ताेडफाेड (तस्बिर सहित)
अर्घाखाँचीभर शन्तिपूर्ण र उत्साहका साथ मतदान जारी (फोटो फिचर)
अर्घाखाँचीमा कांग्रेस र बाम गठबन्धनका उम्मेद्वारले मतदान गरे (तस्बिर सहित)
मालारानी गाउँपालिकाको सूर्य मावि मतदान केन्द्रबाट ९८ वर्षका वृद्धद्दारा मतदान
अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि अाज निर्वाचन हुँदै, सकेसम्म आजबाटै मतगणना शुरु गरिने
अर्घाखाँचीका विभिन्न ठाउँमा निर्वाचनको पुर्व सन्ध्यामा बम बिष्फोट, मतदाताद्दारा असुरक्षित महसुस
वाङ्लामा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीचमा झडप, दुई जना घाइते
निर्वाचनको पुर्व सन्ध्यामा अर्घाखाँचीका अर्घातोष - भगवतीमा बम बिष्फोट, मतदाता त्रसित
शितंगगा नगरपालिकाको सीतापुर बजारमा बसको ठक्करबाट १ जनाको मृत्‍यु
अर्घाखाँचीमा पूर्णसुरक्षा व्यवस्था, मतदातालाई निर्धक्क भएर मताधिकार प्रयोग गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको अपिल
अर्घाखाँचीमा आज मध्य-रातिबाट सवारी साधन सञ्चालनमा रोक
अर्घाखाँचीमा बिसीले मतदातालाई पैसा बाँडेको समाचार भ्रमपुर्ण रहेको कांग्रेसको भनाई, बाम गठबन्धनले पनि भोट् किन्न पैसा बाँडेको दावी
http://go.oclaserver.com/afu.php?zoneid=1465736