arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाद्धारा आव्हान गरेको बागमती बन्दले जनजीवन प्रभावितtext size increase   text size decrease   Print    rss (२०६८ चैत्र २९, सोमवार)

काठमाडौं -- संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आज आव्हान गरेको बागमती बन्दले गर्दा जनजीवन प्रभावित भएको छ ।
 
सङ्घीयताको विरोधका साथ तोकिएको समयमै संविधान ल्याउनुपर्ने माग गरी बाग्मती बन्द आह्वान गरेको राष्ट्रिय जनमोर्चाका ४५ कार्यकर्ता सोमबार बिहान पक्राउ परेका छन् ।

कलङ्की बालाजु र गोङ्गबुबाट आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालय सचिव मनोज भट्टले बताउनुभयो । गोङ्गबुमा ट्याक्सी तोडफोड गर्न लागेका सातजनालाई नियन्त्रणमा लिइएको र अन्य भागमा पनि त्रास मच्चाउन खोज्नेलाई समातिएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।

दिउँसोदेखि रुटका ठूला बसहरु नचलेपनि ट्याक्सी, ट्याम्पो, मोटरसाइकल तथा निजी सवारी साधनहरु चलेका छन् । सञ्चारमाध्यम, कूटनीतिक नियोग र एम्बुलेन्स भने चलेका छन् ।

संघीयताको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा नेपालले आव्हान गरेको बागमती अंचल बन्दका कारण सोमबार राजधानीको जनजीवनमा प्रभाव परेको छ । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा सर्वसाधारण,कर्मचारी, विद्यार्थी सबै पैदलै हिडेर गन्तव्य तर्फ जानु परेको छ । सडकमा छिटफुट मोटरसाइकल र केही निजी सवारी साधन मात्र चलेको देखिएको छ ।

काभ्रे - बन्द गराउने कार्यकर्ता नहुँदा पनि राष्ट्रिय जनर्मार्चाले गरेको बन्दले गर्दा जिल्लाको जनजीवन प्रभावित भएको छ । सवारी साधन नचल्दाँ बिपी र अरनिको राजमार्ग सुनसान छ । जिल्ला केही शैक्षिक संस्था र सबैसरकारी कार्यलयहरु खुलेका थिए । एम्बुलेन्स, निजी सवारी साधन संचालन निर्वाध रुपमा संचालन भईरहेको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप