arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
विश्व समाचार

अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्नेtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १९, विहीवार)

अमेरिकामा आप्रवासीहरुमाथि कडाइ भइरहेकोबेला अष्ट्रेलियाले विदेशी नागरिकका लागि दिइने वर्किङ भिसा खारेज गर्ने भएको छ ।


अष्ट्रेलियाका अध्यागमनमन्त्री पिटर डटनले अष्ट्रेलियाली युवाशक्तिलाई रोजगारीको अवसर दिनुपर्ने भन्दै फास्टफुड उद्योगमा विदेशी कामदारलाई वर्किङ भिसामा रोक लगाउने निर्णय गरिएको बताएका हुन् ।

अष्ट्रेलियाका फास्टफुड रेस्टुराँहरुमा सन् २०१२ को अध्ययनमा ९५ लाख बढी विदेशी कामदार वर्किङ भिसामा रहेको पाइएकोमा अहिले त्यो संख्या १ करोड नाघेको खुलेको हो ।

तीमध्ये सबैभन्दा बढी भारतीयहरु रहेका छन् भने त्यसपछि बेलायती र चिनियाँ रहेको तथ्यांक बाहिर आएको छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विपक्षी दल लेबर पार्टीले विदेशी नागरिकलाई वर्किङ भिसा दिने प्रावधान सुरु गरेको थियो ।

अष्टेलियाको यो निर्णयले अष्टेलियामा रहेका नेपालीहरु पनि प्रभावित हुनसक्ने अनुमान गरिएको छ । (एजेन्सी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य विश्व समाचार
इरान विश्वका लागि सबैभन्दा ठूलो खतरा:- इजरायली प्रधानमन्त्री नेतन्याहु
इरानमा ६० यात्रु सहित यात्रुवाहक विमान दुर्घटना
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि मुद्दा चलाउने तयारी
सिरियाले गोली हानेर इजरेली लडाकू विमान खसाल्यो
बङ्लादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पाँच वर्षको जेल सजाय
माल्दिभ्समा संकटकालिन अवस्था घोषणा
नयाँदिल्ली सबैभन्दा प्रदूषित सहर
अफगानिस्तानको काबुलमा एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु, १ सय ५८ घाइते
टर्किस राष्ट्रपतिद्दारा कुर्द लडाकूविरुद्धको संघर्ष पूर्वी इराकसम्म पुर्‍याउने दावी
दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागीमा परी ४१ जनाको मृत्यु
अफगानिस्तानको होटल भिडन्तमा १४ पर्यटकको मृत्यु
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित
अमेरिकाको क्यालिफोर्नियामा बाढी र पहिरोमा परेर कम्तिमा १३ जनाको मृत्यु
दुई कोरिया पहिलो पटक उच्चस्तरीय वार्तामा
अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन
म्यानमारमा सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष
उत्तर कोरियाले सिओलमा हुने आगामी ओलम्पिक प्रतियोगितामा भाग लिने
पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
पेरुमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु
इरानमा जारी प्रदर्शनमा मारिनेको संख्या २२, सयौं पक्राउ
http://go.oclaserver.com/afu.php?zoneid=1465736