arghakhanchi
मिति:
*हिन्दूहरुको दोस्रो महान चाड शुभ दिपावली तिहार २०७४ को पावन अवसरमा सम्पूर्ण विज्ञापनदाता, पाठकवर्ग, शुभेच्छुक, संवाददाता, स्तम्भकारलगायत सम्पूर्ण देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा हार्दिक मंगलमय शुभकामना । - मेहर सिंह के.सी “प्रमुख” तथा अर्घाखाँचीडट्कम परिवार *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २, सोमवार)

यूवराज थापा 

तेलभिब्, इजरायल । इजरायलमा हुन् गहिरहेको बलिहाङ  कप २०१७ फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न भएको छ । 


लिम्बु जातिहरुको  बलिहाङ पर्वको उपलक्ष्यमा हुन् गहिरहेको यस बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा ६ टिमका क्यापटेनहरुको  सहभागी रहेको थियो !सहभागी हुने टिमहरुको नामावली येस प्रकार छन् :-
१ -सम्सारा युथ क्लब 
२ -इस्ट स्पोर्टिंग क्लब 
३ -माउन्ट एभरेष्ट क्लब 
४ -के वाई सी क्लब 
५ -कायपलट क्लब 
६ -दार्जिलिङ युनाइटेड क्लब 

१६ सेप्टेम्बर शनिवारको दिन  तेलभिवमा भएको पत्रकार सम्मेलनमा खेलको टाइसेटको लागि ६ टिमका  प्रत्येक  क्यापटेनहरुलाई गोलाप्रथा थुताएर कुन टिम को संग खेल्ने भन्ने तालिका छुटाईएको थियो र आयोजकले एस अनुसार टिमहरु खेलाउने निर्णय गरेको छ -

A- ग्रुप बाट पहिलो टिम VS तेस्रो टिम बीच खेल  हुने छ 

B- ग्रुप वाट दोस्रो टिम VS चौथो टिम बीच खेल हुने छ 

बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा  ६ टिमले भाग लिएका छन उक्त ६ टिमले सहभागी हुने  टिमको  आधारमा पाचौ र छैठौ नम्बरमा पर्ने टिमहरुले बाइ पाउने आयोजकको भनाइ छ ।


१६ सेप्टेम्बर शनिवारको दिन  तेलभिवमा भएको पत्रकार सम्मेलनमा आयोजकले येस प्रतियोगितामा सहभागी हुनु भएका टिमहरु गोलाप्राथाको आधारमा कुन टिम कुन टिम क्लब संग् खेल्ने भन्ने बिज्ञप्ति बाहिर ल्याएको छ :-

हेर्नुहोस कुन टिम- कुन टिमक्लब संग् भिड्ने भन्ने बारेमा जनाकारी लिनुहोस् :-

A-पोल बाट खेल्ने टिमहरु  रहेका छन् 

-दार्जिलिङ युनाइटेड क्लब VS सम्सारा युथ क्लब 

B-पोल बाट खेल्ने टिमहरु  रहेका छन् 

-के वाई सी(KYC) क्लब VS कायपलट क्लब  

बलिहाङ  कप २०१७ फुटवल प्रतियोगितामा बाइ पाउने टिमहरु रहेका छन :-

१ -माउन्ट एभरेष्ट क्लब 

२-इस्ट स्पोर्टिंग क्लब 

एस खेलमा A र B पोल बाट बिजय हासिल गर्ने टिम प्रतियोगिता बाइ पाउने टिमहरु संग भिडने छन ,
जुन टिमहरुले  बाइ पाउनु भएको छ उक्त टिमहरु A र B पोलबाट बिजेजा टिमहरु बीच सेमिफाइनल खेल हुने छ ।


आयोजकको भनाइ अनुसार बलिहाङ  कप २०१७ फुटवल प्रतियोगिता कुन खेल मैदानमा आयोजना गर्ने भन्ने अझैसम्म निष्कर्ष न निकालेको हुनाले केहि दिन पछाडी सबै टिमका क्यापटेनहरुलाई जनाकारी गराउने प्रतिबद्धता गरेको छ ।

बलिहाङ  कप २०१७ का नियम हरु :-
१ - बलिहाङ कपमा सहभागी हुने चाहाने टिमले प्रेश मिटको दौरान टिम दर्ता शुल्क  १५०० सेकेल र २०० सेकेल गरि  १७०० सेकेल आयोजकलाइ बुझाइ आफ्नो टिम दर्ता गर्नु पर्ने छ !खेलको दौरान कुनै पनि खेलाडीले फल खेली अम्पायरले पहेलो कार्ड दिएमा २५ सेकेल र रातो कार्ड दिएमा ५० सेकेल जरिवाना लाग्नेछ र उक्त रकम डिपोजिट गरेको रकम बाट काटेर डिपोजिट पिर्ता गरिने छ ।

२ -एस प्रेश मिट लगत्तै सहभागी टिमहरु गोला प्रथा गरि पोल छुटायाइने छ र गोला प्रथा बाटै टाईसिट प्रेश मिटमै निकालिनेछ ।

३ - प्रतियोगितामा सहभागी हुने टिमहरुले अनिवार्य रुपमा जर्शी र जुत्ता लगाउनु पर्ने छ ।

४ -खेलाडी संख्या अतिरिक्त सहित १० (७ + ३ )जना हुनु पर्ने छ र साथ्मा टिम कोच र टिम मेनेजरगरि १२ सदस्यीय टिम हुनु पर्ने छ ।

५ - खेलको अवधि जम्मा ६० मिनेट हुनेछ जसमा पहिलो र दोश्रो हाफ २५ - २५ मिनेटको हुने छ भने १० मिनेट रेस्ट समय हुने छ ।

६ एदी खेल बराबरी भएमा पेनाल्टी शुट आउट बाट खेलको नतिजा निकालिनेछ ।

७ -खेलमा रेफ्री र सहायक रेफ्रीको निर्णयलाई सम्पूर्ण खेलाडी तथा टिमले आत्म साथ् गर्नु पर्ने छ !खेलमा कुनै बाद विवाद भएमा रेफ्री सहायक रेफ्री र आयोजक को निर्णय नै अन्तिम निर्णय हुने छ र उक्त निर्णयमा  असन्तुष्टि जाएर गर्दै खेललाइ प्रभावित् गर्ने गरे या खेललाइ  प्रभावित पारे आयोजकले उक्त टिमलाइ प्रतियोगिता बाट बाहिर गर्ने छ ।

८ -समय र परिस्थितिलाइ मध्यनजर गर्दै तोकिएको समयमा कुनै एक टिम खेल मैदानमा उपस्थित नभए १५ मिनेटको थप समय दिइने छ  उक्त समय भित्र पनि उपस्थित हुन् न सके उपस्थित टिमलाइ बिजेता घोसित् गरिनेछ ।

९ -खेल अवधिभर खेलाडीहरुलाई कुनै पनि किसिमको चोटपटक लागेमा खेलाडी स्वयंम वा टिम जिम्वेवारी हुने छ ।


बलिहाङ  कप २०१७ फुटवल नक आउट प्रतियोगिताको पुरस्कार बिवरणहरु :-

-प्रथम पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद -५००० सेकेल 
-दोस्रो पुरस्कार :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद- ३००० सेकेल 
-उत्कृष्ट खेलाडी :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट डिफेन्स :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट किपर :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-उत्कृष्ट गोलकर्ता  :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-सर्बाधिक गोलकर्ता :- ट्रफी ,मेडल ,प्रमाण पत्र र नगद-२०० सेकेल 
-म्यान अफ द म्याच :- ट्रफी ,मेडल ,प्रमाण पत्र  र प्रतियोगिताको सवै खेलमा म्यान अफ द म्याच छनौट गरिने छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)
इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)