arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

धान दिवस ! किसानलाई भ्याइनभ्याईtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ १५, विहीवार)

world news

वर्षा लागेसँगै यतिबेला किसानलाई भ्याइनभ्याई छ । ताछेर चिल्लो पारिएको आली र पानी भरेर लदबद बनाइएको खेतले मंसिरमा झुल्ने धानको लहलह बाला सम्झाउँछ ।

बिहानै खेतका हिलाम्मे गह्रामा पस्ने हली, बाउसे र रोपाहारहरु दिनभर धान रोपाइँले बेफुर्सदी बन्छन् । यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्छ ।


असारको १५ अर्थात् धाइधपेडीको यो दिनमा किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्न जुट्छन् । हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको काइदा हुन्छ । रोपाइँको बहाना र यही जिस्काजिस्कीमा छरछिमेकका ठिटाठिटीबीचको पिरती धानको बीउ जस्तै हरियो भएर मौलाउने मौका पाउँछ ।

गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि यही बेला गाढा बन्छ । झमझम झरीको बीचमा हिलोबाट केहीबेर छलिँदै आलीमा टुसुक्क बसेर खाइने दही-च्यूराको स्वाद यो दिनमा अझ विशेष हुन्छ । अन्लाईन खबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुने
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिन
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
http://go.oclaserver.com/afu.php?zoneid=1465736