arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न text size increase   text size decrease   Print    rss (२०७४ पौष २९, शनिवार)

world news

माधव बेल्वासे

पणिनी पौष २८ । नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा आज सम्पन्न भएको छ । 

सस्थाका अध्यक्ष जनार्दन न्यौपानेको सभापति रहेको कार्यक्रमका प्रमुख अतिथि पाणिनी गाउँ पालिका वडा न ७ का अध्यक्ष गुनाखर अधिकारि रहनु भएको थियोे ।

साधारणसभामा सेयर सदस्य स्थानीय सघ सस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।१४ वटा मैन वत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा सस्थाक उपाध्यक्ष कौशिला पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियोे ।

यस्तै कार्यक्रममा लेखा समिति सम्योजक कृष्ण पोख्रेलले आफ्नो प्रतिबेदन पेश गर्नुभएको थियो । सस्थाका कोषाध्यक्ष भेषराज न्यौपानेले २करोड १६ लाख ३ हजार ६ सय ३७ रुपैयाँ बराबरको कारोबार र  ३ करोड ५३लाख ३६हजार ५सय ८१ बराबरको प्रस्तावित कार्यक्रमको  आर्थिक विवरण पेस गर्नुभएको थियोे । 

कार्यक्रममा बोल्ने बक्ता हरुले सहकारीको माध्यमबाट किसान तथा बिपन्नहरुको सहयोगमा सफल भएको बताएका थिए। कार्यक्रममा वडाका जनप्रतिनिधि , दलिय प्रतिनिधी र  सघ सस्थाका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।

सस्थाले शिबालय स्वरोजगार कृषि समुहले उत्कृष्ट किसान पुरस्कार बापत २० हजार र शेयर सदस्य मध्यबाट  उत्कृष्ट जिपिए ल्याउने ११ जना छात्र छात्रा लाइ नगद २हजार सहित सम्मान गरिएको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्क नगरपालिका कार्यालयमा सिसिटिभि क्यामरा जडान
सन्धिखर्कमा अाधारभुत सौन्दर्यकर्मी तालिम सन्चालन
युएईबाट धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
कपडा तथा सिलाई व्यवसायी संघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न
अर्घाखाँची वचत तथा ऋण सहकारी संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
अर्घाखाँचीडट्कममा प्रकासित "पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना" शिर्षक समाचारमा सत्यता नभएको विधालयको भनाई
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
http://go.oclaserver.com/afu.php?zoneid=1465736