arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

जाजरकोटमा सयौँ गाउँले भाइरलकै कारण बिरामी, चार वर्षीय बालकको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

कुशे गाउँपालिका-५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको सोमबार बिहान भाइरलका कारण मृत्यु भएको छ ।

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन् ।

यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

सोमबारमात्र त्रिवेणी नलगाड नगरपालिका-८ मा शिविर सन्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् ।

यसअघि बारेकोट गाउँपालिका-५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
काग्रेसको नेतृत्वमा सहमतिको चुनावी सरकार बन्ने एकीकृत माओवादीका पुष्पकमल दाहालको भनाई
कङ्ग्रेस सुशील कोइरालाद्धारा महाधिवेशन भएको दुईवर्षपछि नयाँ १२ सहित ४२ विभागको गठन
दार्चुलामा भूकम्पको धक्का महशुस, ५ रेक्टरस्केल मापन
पाल्पाको बौघापोखराथोकमा भारतीय नम्बर प्लेटको जीप दुघर्टना, १५ जनाको मृत्यू
प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लागि कानुन सुधार गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेकोमा जोड
आजीवन सुविधा दिने सरकारी निर्णयविरुद्धको आन्दोलनमा नेकपा- माओवादी पनि सहभागी
एमालेका झलनाथ खनालद्धारा पूर्व प्रधान मन्त्रीका हैसियतमा पाएको सुविधाको गाडी फिर्ता
पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध, सवारी साधन आवत जावतमा अबरोध
पूर्व विशिष्ट पदाधिकारीहरुलाई सवारी, इन्धन र घर भाडा लगायत सुविधा दिने सरकारी निर्णयको तिव्र विरोध शुरु
नेकपामाओवादी अध्यक्ष मोहन बैद्यद्धारा चीनले नेपालमा संघीयता नचाहेको खुलासा
एकीकृत माओवादीद्धारा पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति छानविन शुरु गरिएको दाबी
आजीवन सुविधाको जनस्तरबाट चर्को विरोध हुँदै गर्दा पूर्व प्रधानमन्त्री नेपालद्धारा सरकारी सुविधामा प्राप्त गाडी फिर्ता
मुलुकले धान्न नसक्ने गरी पूर्वविशिष्ट पदाधिकारीहरूलाई सेवासुविधा दिन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज आन्दोलनमा
काठमाण्डौंमा आपतकालिन सुरक्षा योजना लागू
नेपाल प्रहरीले चाँडै निकट भविष्यमै खाना पकाउने एलपी ग्यासको प्लान्ट सञ्चालन गर्ने, चारित्रिक प्रमाणपत्र लिन इन्टरनेटबाटै फारम भर्ने व्यवस्था
निर्वाचन आयोगद्धारा एक उम्मेदवारले एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेद्‍वारी दिन पाउने प्रस्ताव
विशेष अदालतद्धारा पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार जरिवानाको फैसला
अबिरल बर्षापछि गएको पहिरोका कारण पर्वतमा आधा दर्जन वढी घर जोखिममा
ट्राफिक नियम उलंघन गर्नेहरुले बैंकमार्फत जरिवाना तिर्नु पर्ने
कांग्रेस-एमालेद्धारा नयाँ सरकार बन्ने टुंगो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेदवार को भन्ने सार्वजनिक नगर्ने सहमति
http://go.oclaserver.com/afu.php?zoneid=1465736