arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

जाजरकोटमा सयौँ गाउँले भाइरलकै कारण बिरामी, चार वर्षीय बालकको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र २६, सोमवार)

कुशे गाउँपालिका-५ का जनकबहादुर थापाका चार वर्षीय छोरा ओमप्रकाशको सोमबार बिहान भाइरलका कारण मृत्यु भएको छ ।

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन् ।

यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

सोमबारमात्र त्रिवेणी नलगाड नगरपालिका-८ मा शिविर सन्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् ।

यसअघि बारेकोट गाउँपालिका-५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
सोलुखुम्बुमा भालु नियन्त्रणको माग गर्दै जनप्रतिनिधिलाई दर्जनौं निवेदन
तेह्रथुम जिल्लाभर भाइरल ज्वरो प्रकोप फैलियो, दुई महिलाको मृत्यु
निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचनमा दल पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह
एमालेद्वारा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता
देउवाले मुलुकको शीर झुकाएको ओलीको आरोप
प्रदेश नम्बर-२ को स्थानीय निर्वाचनको तयारी अन्तिम चरणमा
नेपालमा अब ७७ जिल्ला हुने
नेपाल र भारतबीच ८ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर
सरकारले मंसिर १० गते चुनाव मिति घोषणा गरेपनि निर्वाचनका लागि आवश्यक कानुन दिन सकेन
काठमाडौंपछि मोरङमा ८२ हजार नयाँ मतदाताका लागि नाम दर्ता
मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो
बाढी र डुबानका कारणले क्षति भएको भौतिक संरचनाको तत्काल निर्माण गरी जनजीवन सहज बनाउन निर्देशन
नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी
संविधान संशोधन विधेयक अस्वीकृत
विद्युत उत्पादन अनुमतिपत्रका लागि आवश्यक विवरण नबुझाउने प्रवद्र्धकहरुको दरखास्त खारेज
धनगढीबाट डोटी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ जना घाइते
संघीय र प्रदेश संसदको निर्वाचन आगामी मंसिर १० गते एकै दिन
स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिए
मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले देशभर बदली भएसँगै वर्षा, भोलिबाट मौसम सुधार
राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल