arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

स्थानीय निर्वाचन अवधिभर व्यक्तिका नाममा रहेका हातहतियार बुझाउन निर्देशनtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ३, विहीवार)

कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोलजस्ता हातहतियार निर्वाचन अवधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन जिप्रका काठमाडौँले अनुरोध गरेको छ ।

काठमाडौँका प्रजिअ हिमनाथ दवाडीले आज जारी गरेको सूचनामा बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरणमा समेत पूर्ण बन्देज लगाइएको उल्लेख छ ।

त्यसैगरी सुरक्षाको काममा खटिएका सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै व्यक्तिले कुनै प्रकारको बिष्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन निषेध गरिएको छ ।
 
कसैले उल्लेखित सूचना विपरीतका कार्य गराएको पाइएमा कानुनबमोजिम कारबाही हुने जिप्रका काठमाण्डौँले जनाएको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
निर्वाचन क्षेत्र निर्धारण आयोग गठन
कांग्रेसले प्रदेश नम्बर-२ को स्थानीय निर्वाचन आफ्नो पक्षमा पार्न रणनीतिक योजना बनाउने
सरकारलाई विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन संसद विकास समितिको निर्देशन
आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचन तालिका सार्वजनिक
पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अवस्था सामान्य
नुवाकोटको बेल्कोटगढीमा श्राद्धको प्रसाद खाएर ५० जना बिरामी
रिडीमा कालीगन्डकी नदीमाथि निर्माण हुन लागेको तीनमुखे पुल लामो समयदेखि अलपत्र
सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने
सरकार राजपाका केही माग पूरा गर्न तयार, निर्वाचनमा सहभागी हुन लचक
बैतडीमा स्थानीय चुनावमा अन्तर्घात गरेको आरोपमा एमाले १७ जना निष्काशित
अन्ततः स्थानीय तहबाटै मतदाता नामावली संकलन
नेपालमा दन्डहीनताको अन्त्य गर्न कानुनविद्हरुले सरकारसँग माग गरे
सुर्तीजन्य पदार्थमा उल्लेख्य मात्रामा कर वृद्धि गरे सेवनमा कमी आउने:- अध्ययन
धादिङको निलकण्ठ बजार क्षेत्रको सडक भासिँदा दर्जनौं घर जोखिममा
मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
प्रधानमन्त्री देउवाद्वारा उपत्यकाभित्र १५ दिनभित्र सडकका खाल्टा-खुल्टी पुर्न निर्देशन
अख्तियारद्वारा शर्मासहित ३ जनाविरुद्ध मुद्दा दायर, १० बर्षसम्म कैद गर्न माग
त्रिवि शिक्षण अस्पतालले निकै जटिल कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने
ललितपुर महानगरपालिकामा विकासतर्फ पौने तीन अर्ब रुपैयाँ विनियोजन
अछामको मेल्लेख गाउँपालिका १८ घर पहिरोको जोखिममा