arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा ६२ औं प्रहरी दिवस मनाइयो (तस्बित सहित) text size increase   text size decrease   Print    rss (२०७४ आश्विन २७, शुक्रवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल प्रहरीले शुक्रबार अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  ६२ औं प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा सन्धिखर्कमा प्रहरीले कार्यक्रम आयोजना गरेको थियो । 


दिवसमा सहभागी वक्ताहरुले सरकारले प्रहरीको मनोबल उच्च हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, प्रहरी नायव उपरिक्षक एकनारायण कोइराला, नेपाल पुर्व प्रहरी संगठनका डिलाराम पाण्डे, पत्रकार महासंघका सुर्य भुसाल लगायतले बोलेका थिए । 


कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी समिती, देउँराली यातायात व्यवसायी समिती, टयाक्सी व्यवसायी समिती, नेपाल पत्रकार महासंघ अर्घाखाँची, नेपाल निमार्ण व्यवसायी संघ, उद्योग वाणिज्य संघका सचिव प्रदिप मिश्र, उत्कृष्ट काम गरे वापत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो । 


कार्यक्रम प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाको अध्यक्षता, प्रहरी निरिक्षक प्रदिप कुमार डिसीको स्वागत र प्रहरी नायव निरिक्षक सुरेशराज भट्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
एमाले पाणिनी गाउँपालिकाको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा भूकम्पबाट क्षतिको विवरणमा १ हजार ३६ घरको तथ्यांक रहे पनि त्यो वास्तविक छैन:- भिष्मकुमार भुसाल
अर्घाखाँचीमा तिहार भन्दा चुनाबको चहलपहल बढि
एमाले सन्धिखर्क विशेष नगर समन्वय कमिटिको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)
पाणिनी गाउँपालिकाको पणेनामा पुर्ण सरसफाई कार्यक्रम सम्पन्न
पाणिनीको खिदीम फागुन मसान्त सम्म पुर्ण सरसफाइयुक्त वार्ड घोषणा हुने
अर्घाखाँचीमा दोस्रो ए.सिए. क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु (तस्बिर सहित)
राष्ट्रिय जनमोर्चाद्धारा अर्घाखाँचीमा बि.सी केन्द्रिय सभा,के.सी.र थापा प्रदेश सभाको उम्मेद्धारमा छनोट
बिश्व हात धुने दिवस अर्घाखाँचीभर बिभिन्न कार्यक्रम गरि सम्पन्न
सामुदायिक रेडियो अर्घाखाँचीमा १४ बर्षे चुंदाली बन्नुभयो एक दिने रेडियोकर्मी
सन्धिखर्कका युवा राहदानी सिरानीमुनि राखेर कृषिकर्ममा जुटे
अर्घाखाँचीमा पटका पडकाउने पाँच जना पक्राउ
बाघ खोज्न सेना र प्रहरी ढिकुरा र खाँचीकोटका जंगलमै बास
तरुण दलले अर्घाखाँची काठमाडौं सम्पर्क समितीको प्रथम भेला सम्पन्न, अध्यक्षमा अर्जुन पोख्रेल
कांग्रेस अर्घाखाँचीले क्षेत्र नम्बर २ बाट प्रदेश सभाका लागि प्रत्यक्षमा नेतृ कमला आचार्यको नाम सिफारिस गरेपछि महिलाहरु उत्साहित
अर्घा भगवती क्ल्बद्दारा मसुरपाटामा आयोजित क्रिकेट प्रतियोगितामा UACC अर्घा क्ल्बको सानदार जित (तस्बिर सहित)
सन्धिखर्कको अर्घा बेल्टारिमा भैरब नाच सम्पन्न (भिडियो -तस्वीर सहित )
सन्धिखर्कको घोचेखोलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मालारानीको खनमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
मैदानका हरिप्रसाद भट्टराई सन्धिखर्कबाट बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेपछि सेना र प्रहरी परिचालन (भिडियो, तस्बिर सहित)