arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क नगर कार्यपालिकालाई पूर्णता, सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २, सोमवार)

घनश्याम पौडेल हिन्दुखबर

सन्धिखर्क, अर्घाखाँची, २ साउन । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरकार्यपालिकाले पूर्णता पाएको छ । मेयर अध्यक्ष, उपमेयर उपाध्यक्ष, वडा अध्यक्ष र मनोनित सदस्यसहित सन्धिखर्क नगरकार्यपालिकामा २२ सदस्यीय भएको छ ।


महिला, दलित तथा अल्पसंख्यकको तर्फबाट निर्वा्चित सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचनको कार्यालयले सदस्यको निर्वाचनका लागि मनोनयनको दर्ता गर्दा कांग्रेस माओवादी तालमेलले संयुक्त मनोनयन दर्ता र एमालेले एक्लै मनोनयन दर्ता गरेको थियो ।


कार्यपालिका सदस्य पदमा निवार्चित भएका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाले प्रमाण पत्र वितरण तथा सपथ ग्रहण गराएका छन् । महिला सदस्य तर्फ पदमा भुसाल, बसन्ता केसी, यमकला थापा क्षेत्री, श्रृजना विक, हिमकला टोटा कांग्रेसबाट निवार्चित भए ।


दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट लक्ष्मी नेपाली, माओवादी केन्द्रबाट मानबहादुर सुनार र रुपा विक निवार्चित भएको अधिकृत बास्तोलाले जानकारी दिए । सन्धिखर्क नगरपालिकाको प्रमुखमा कमलप्रसाद भुसाल र उपप्रमुखमा ठाकुर कुमार विक चुनिएका हुन ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँची - काठमाडौं सम्पर्क समाजको बैठक सम्पन्न
अर्घाखाँची पोखरा सम्पर्क समाजको महाधिवेशन सम्पन्न
नेपाली काग्रेस अर्घाखाँचीको घरदैलो अभियान सकियो
स्थानियको तिब्र बिरोधपछि सन्धिखर्क नगरपालिकामा चार गाविस थपिए
धारापानीका सवारी धनीद्धारा गाडी बन्द
अर्घाखाँची गोखुङ्गाका पर्यटकीय दृश्यहरु
खोलाले वगाउदा आमाको मृत्‍यु, छोरी पौडेर बाचिन
प्रशासनमा यातायात व्यवसायीको धर्ना
एमाले ढिकुराको कार्यकर्ता भेला सम्पन्न
अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा आज १० जना बिद्यार्थी निस्कासित
सहकारीले अर्घाखाँचीका गाउँ ऋण मुक्त
घरदैलो अभियानमा काग्रेस, सन्धिखर्कमा वृहत प्रर्दशन गर्ने तयारी
अर्घाखाँचीमा ३६ जना परिक्षार्थी निष्कासन
नरेशबहादुर खत्रीको उपचार्थ यूएईबाट सहयोग रकम पठाइयो
पछील्लो खबर: अर्घाखाँचीमा सात जना परिक्षार्थी निष्कासन
आफ्नै साथीले चलाएको गोली लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु
अर्घाखाँचीमा एसएलसी पुरक परीक्षामा ३ जना निस्कासित
दैनिक तस्बिरमा नयाँ मुहारमा नयाँ सन्धिखर्क नगरपालिका (श्रावण २०, २०६८ शुक्रवार)
धनकुटा र घोराही उत्कृष्ट स्थानीय निकाय/अर्घाखाँची पनि सुध्रिने क्रममा २५% थप अनुदान पाउने
अर्घाखाँचीको सन्धिखर्क गाविसको समीक्षा बैठक सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736