arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
मनोरन्जन,कला र शैली

भारतीय कलाकार इन्दर कुमारको मृत्युtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण १३, शुक्रवार)

Actor Inder Kumar, Salman Khan's Wanted Co-Star, Dies At 45

भारतीय कलाकार इन्दर  कुमारको मृत्यु भएको छ । बिहीबार राति २ बजे मुम्बइको अंधेरीस्थित आफ्नै निवासमा ह्रृदयघातका कारण उनको मृत्यु भएको हो । उनी ४५ वर्षका थिए । सन् १९९६मा 'मासुम' र  'खिलाडियो का खिलाडी' फिल्मबाट करिअर सुरु गरेका इन्दरले पछिल्लो समय सलमान खानसँग वान्टेडमा काम गरेका थिए । उनले उक्त फिल्मा सलमानको भाइको भूमिका निभाएका थिए ।

यसअघि 'मां तुझे सलाम', 'तुमको न भूला पाएंगे', 'तिरछी टोपीवाले' लगायत फिल्मबाट चर्चा बटुल्न सफल भएका थिए ।

बीबीसी हिन्दीका अनुसार उनले धेरै फिल्ममा मुख्य तथा सहायक कलाबारको भूमिका निभाएका थिए । यस्तै उनले चर्चित हिन्दी टेलिभिजन सिरियल 'सास भी कभी बहू थी'मा समेत काम गरेका थिए । उनले सन् १९९० को दशकबाट फिल्मी करिअर सुरु गरेका थिए ।

उनको शुक्रबार साँझ अन्तिम संस्कार गरिने परिवारले बताएको छ । एजेन्सी  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
लोकदोहोरी गीत ''शिरमा सिन्दुर'' को चर्चा
अर्घाखाँचीका मोडल कृष्ण सापकोटाको अभिनयमा धादिंगको बजारमा लोक दोहोरी गित बजारमा ( भिडियो सहित )
दोहा कतारमा निर्माण भयो पहिलो सालैजो गीत ( भिडियो सहित )
अर्घाखाँची धरमपानीका सन्तोष शर्मा म्युजिक भिडियोको अभिनय देखि छायांकनमा व्यस्त
अर्घाखाँचीका गायक तथा मोडल बिकाश दर्पन जिसीको घाँस भरेको डोको एल्बम बजारमा (भिडियो सहित)
मसालको रक्तिम सांस्कृतिक अभियानमा जीवन शर्मा जस्तै जन्मिए अर्का जनगायक हेमराज पुन
किरणवावु पुनको "वाचा" आयो (भिडियो सहित)
फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
अर्घाखाँचीमा कमल सौराग एकल साँझ हुने
भारतीय वरिष्ठ चलचित्र निर्देशक शाहको हृदयघातका कारण निधन
वरिष्ठ रेडियो कार्यक्रम सन्चालक एवं गायक वासुदेव मुनालको निधन
पहिलो नेपाल आइडल बुद्ध लामा
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७को ताज
संगीतकार तथा गायक कमल सौरागको सन्धिखर्कको सभागृहमा एकल साँझ हुने
ठाडोभाकाका गायक भेंडीखर्के साइँलाको ८५ बर्षको उमेरमा निधन
ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न
योगराज पोखरेलको कमेडि गीत “ कुखुरी पहिले कि अण्डा बजारमा ( भिडियो सहित)
यो बर्षको मिसेस नेपाल आईडल २०१७ रक्की श्रेष्ठलाई
अर्घाखाँचीमा जन्मेका चर्चित एरेन्जर कमल सौरागले छाया छबी तीज अवार्ड हात पारे
काठमाडौंमा ''हिमआँधी'' बहुभाषिक चलचित्रलाई शुभ मुहूर्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736