arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

मालारानी गाउँपालिकाको बागी अल्गाटारीमा मोटरसाइकल दुर्घट्ना परेका एमाले नेता तथा शिक्षक पन्थीको उपचारको क्रममा निधनtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २५, बुधवार)

world news

पहिलो प्रकासित मिती: २०७४ श्रावण २४, मंगलवार

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची साउन २४ ।  मोटर साइकल दुर्घटनामा परि उपचार रत रहनुभएका नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा हंसपुर, गोखुङ्गा इन्चार्ज रिम प्रसाद पन्थीको ५४ वर्षको उमेर निधन भएको छ । पन्थी असार १२ गते हंसपुर देखि सन्धिखर्क आउँदै गर्दा बागीको टारीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई लुम्विनी अञ्चल अस्पतालको  अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । मोटरसाइकल चालकको भने उपचार पछि अवस्था सामान्य बनेको  छ ।  

पन्थीको  मंगलबार बिहान ९ बजे निधन भएको थियो । उहाँको मंगलबारै कपिलबस्तुको लक्ष्मणघाटमा दाहसंकार गरिएको छ । जेठो छोरा नविन पन्थीले उहाँको पार्थिव शरिरमा दागबत्ति दिनुएको थियो । उहाँ जिल्ला शिक्षा कार्यालय अन्तर्गतको हंसपुर श्रोत केन्द्रको श्रोत व्यक्ति समेत हुनुहुन्थ्यो । 

उहाँलाई अन्तिम श्रदाञ्जली दिन नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष चेतनारायण  आचार्य, नेकपा एमाले कपिलवस्तुका अध्यक्ष भविलाल पोख्रेल, प्रदेश नम्वर ५ का सदस्य पिताम्वर भुसाल, एमाले नेता विष्णु पन्थी, जिल्ला कमिटी सचिवालय सदस्य  पिताम्वर भुसाल, सिद्धार्थ उमाविका प्रधानध्यापक नुदराज अधिकारी लगायतका व्यक्ति आर्यघाट पुगेको सिद्धार्थ माविका शिक्षक तथा पत्रकार इन्द्र रेग्मीले जानकारी दिनुभयो  । 

पन्थीका दुइ छोरा र एक  श्रीमती हुनुहुन्छ ।  पन्थीको निधनले जिल्ला शोकमा परेको छ  । पन्थीको निधन प्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । एमाले अध्यक्ष चेतनारायण आचार्यले शोक वक्तव्य जारी गर्दै उहाँको निधले पार्टीलाई अपुरणिय क्षति पुगेको बताउनुभएको छ । 'पन्थी एक असल नेताको रुपमा परिचित हुनुहुन्थ्यो’  वक्तव्यमा भनिएको छ, 'उहाँको निधले पार्टीलाई गहिरो क्षति पुगेको छ ।' उहाँको निधनले शिक्षा क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । 



सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको  बागी स्थित अल्गाटारीमा गत साउन १२ गते मोटरसाइकल दुर्घट्ना परेका शिक्षक रिम प्रसाद पन्थी उपचारका क्रममा बुटवलमा निधन भएको छ । बागी स्थित अल्गाटारीमा  हुँदा २ जना घाइते भएका थिए । 

सो दुर्घटनामा अर्का शितगंगा नगरपालिका - ७ जलुकेका तथा सिध्दार्थ मा.वि.हंसपुरका अग्रेजी शिक्षक, वर्ष ३५ का मोटरसाइकल चालक ईन्द्र बहादुर थापा घाइते भएका थिए ।

मालारानी गाउँपालिका - ६ का वर्ष ५४ का रिम प्रसाद पन्थीको  बुटवलको जेनस अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । पन्थी सिदार्थ उच्च मावीका शिक्षक हुन् ।   

हंसपुरबाट सदरमुकाम सन्धिखर्क आउने क्रममा बागी-अर्घाको टारीमा मोटरसाइकल दिउसो ४:३५ बजे दुर्घट्ना थियो । घाइतेहरुको टाउको र हातमा चोट लागेको थियो । उनिहरु दुवैलाई जिल्ला अस्पताल सन्धिखर्क उपचार हुन नसक्दा बुटवल रिफर गरिएको थियो ।

मोटरसाइकल ब्रेक फेल भएर दुर्घट्ना भएको बताइएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
खिल्जीको बेल्बोटमा लागेको आगलागी नियन्त्रणमा (तस्बिर सहित)
छत्रदेव ७ काे ढिकुरामा भैलाे खेलेर उठेको रकमबाट पधेरा कुवा संरक्षण
केरुंगाकी शान्ता र वाङ्लाका विजयको दाइजो गरगहना बिनानै विवाह, विहे खर्च सबै बाढी पीडितलाई सहयोग
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहानको स्वास्थ्य अवस्था स्थिर, बाबुको निधन
भूमिकास्थानको पकले मेयलपोखरीमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते
अर्घाखाँचीमा समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चाका धेरै भोट् सूर्य र गोलाकारभित्र हसिया हथौडामा परे
पाणिनी बहुमुखी क्याम्पसमा शुल्क वृद्धि गरेको विरोधमा तालाबन्दी
अर्घाखाँचीमा समानुपातिकतर्फको मतगणना जारी | प्रतिनिधिसभामा काँग्रेस अगाडि, प्रदेश सभामा एमाले अगाडि (सबै दलका मत विवरण सहित)
अर्घाखाँचीमा प्रदेश सभा क्षेत्र नम्बर १, २ का यि उम्मेद्वारको जमानत जफत भयो (विवरण सहित)
अर्घाखाँचीमा ५ जना प्रतिनिधिसभा उम्मेद्वारको जमानत जफत (विवरण सहित)
मालारानी गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन चौहान रुपन्देहीमा दुर्घटना परी गम्भीर घाइते
सन्धिखर्कमा वाम गठबन्धनको विजयी -र्याली, सभा सम्पन्न (भिडियो, तस्बिर सहित)
संयुक्त वाम गठबन्धनले आज सन्धिखर्कमा विजयी जुलुश सहित सभा गर्ने
अर्घाखाँचीमा वाम गठबन्धनको क्लिन स्वीप
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर २ मा रामजी प्रसाद घिमिरे विजयी
अर्घाखाँचीबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा चेतनारायण आचार्य विजयी
त्रिशुली नदीमा बस दुर्घट्ना परि बेपत्ता मध्ये फेरि अर्घाखाँचीका एक जनाको शब फेला
अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी
अर्घाखाँचीमा प्रदेशसभा क्षेत्र नम्बर-१, २ मा बामगठबन्धन एमालेको अग्रता, मतगणना जारी
अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका टोप बहादुर रायमाझी विजयी नजिक
http://go.oclaserver.com/afu.php?zoneid=1465736