arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

निर्वाचन आयोगद्वारा मतगणनामा ढिलाइ भएपछि गणक टोलीहरुको संख्या थप्न निर्देशनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३, बुधवार)


निर्वाचन आयोगले मतगणनाको गति बढाउन गणक टोलीहरुको संख्या थप्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मतगणना ढिलाइप्रति निर्वाचन आयोगले चासो राख्दै सुधारका लागि निर्वाचन अधिकृतहरुलाई गणक टोलीहरुको संख्या थप्न निर्देशन दिएको हो ।

आयोगले मतगणनाको गति बढाउने उपाय गणक टोलीको संख्या बढाउने विकल्प भएको भन्दै संख्या बढाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

आयोगले कर्मचारी नपुग भए थप कर्मचारी खटाउन र आवश्यक टोली थप्न निर्देशन समेत दिएको छ ।

आयोगले मतगणनाका क्रममा राजनीतिक दलहरूले झिक्ने साना-साना विवादले पनि ढिलाइ भइरहेको जनाएको छ ।

मतगणना छिटो गर्न राजनीतिक दल तथा उम्मेदवारलाई समेत सघाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन अधिकृतले राजनीतिक दल र उम्मेदवारको सहमतिमा अहिले छनोट गरिएका गणनास्थलमा ठाउँ कम भए नजिकैको अर्को ठाउँ पनि उपयोग गर्न सक्ने गरी आयोगले निर्देशन पठाईसकेको छ ।

मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति निकै सुस्त देखिएको छ ।

चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला शहर र बजार क्षेत्रको मतगणना निकै सुस्त छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
राष्ट्रिय जनता पार्टी नेपाल निर्वाचनमा सहभागी भए मिति सार्न सकिने: कांग्रेस
जेठ ३१ को चुनाव सर्ने हल्लाले झापाका तीन नगरपालिकाका मतदाता चिन्तित
एमालेद्वारा चार उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार चयन
राजपा नेपालले चुनावमा भाग नलिने, निर्वाचनमा अवरोध गर्ने गरी आन्दोलनको घोषणा
स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं महानगरको अन्तिम मतपरिणाम आउने तयारीमा, एमालेको अग्रता कायमै
पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार: राष्ट्रिय जनता पार्टी
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसीको जित निश्चित
जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि सुनसरीका चार स्थानमा सेना परिचालन
एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव हुन सकेन्
समयमै दोस्रो चरणको निर्वाचन हुने काँग्रेसका सभापति देउवाको भनाई
झापा एमालेद्वारा नगरपालिका तथा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार चयन
प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया सुरु हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिए
चार दिन बित्दा पनि चाँगुनारायण नगरपालिकाको मतगणना अन्योलमा
पूर्वी तराईका तीन जिल्लामा हेपाटाइटिस-सी को जोखिम उच्च
स्थानीय तहको संख्या वृद्धिले दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन चुनौती: मुख्य निर्वाचन आयुक्त
एमालेका कारण ललितपुर महानगरपालिकाको मतगणना रोकियो
काठमाडौं महानगरको ५०% मतगणना सकियो, अझै पाँच दिन लाग्ने अनुमान
सर्वोच्चद्वारा टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाऊ आदेश