arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्दtext size increase   text size decrease   Print    rss (२०७४ पौष २४, सोमवार)



तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण कैलालीका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् ।

कैलालीमा अब पुस महिनाभरि सामुदायिक विद्यालय बन्द रहने जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले जानकारी दिए । चिसो बढिरहेकाले पुस मसान्तसम्मका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

अभिभावकहरुले छोराछोरीलाई विद्यालय पठाउन चिसोले समस्या पारिरहेकोले बन्द गर्न गरिएको अनुरोधलाई विद्यालयहरुले जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराएपछि साुमदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।

चिसोका कारण गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु, विद्यालय जाने उमेरका केटाकेटी र वृद्धावस्थामा रहेका नागरिकहरुको स्वास्थ्य प्रभावित भएको छ ।

यसैबीच कञ्चनपुरमा पनि चिसोका कारण तीन दिन विद्यालय बन्द गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले अत्यधिक चिसोका कारण पठन पाठनमा समस्या भएको भन्दै सोमबारदेखि तीन दिन विद्यालय बन्द गरेको हो ।

जिल्लाभरी का निजी, सामुदायिक तथा सरकारी विद्यालय तीन दिन बन्द हुने भएका छन् ।

कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले चिसोका कारण शिक्षक, विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

पुस २७ गतेदेखि कञ्चनपुरका विद्यालय खुल्ने जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
अदुवा निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान मर्कामा
कालिकोटमा भाइरल ज्वरोको महामारी
राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस-मधेसी गठबन्धन तालमेल प्रयास
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि सात प्रदेशमा मतदाता नामावली प्रकाशित
प्रदेश नम्बर १ को राजधानी नतोकेको भन्दै धनकुटा कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द फिर्ता
बुटवल टुडेले मनायो छैठौं बार्षिक उत्सव, स्थानिय तहको छ महिना अन्तरसंवादा, उत्कृष्ठ संवादादाता र कर्मचारी पुरस्कृत
खानेपानीको सास्ती भोग्दै आएका रुकुम मुसिकोटबासीले अब मुक्ति पाउने
५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङमा अनिश्चितकालिन आम हड्ताल
नारायणगढ-मुग्लिन सडकखण्ड पुनः रातिमा ६ घण्टा बन्द हुने
११ बुँदे मागसहित आन्दोलनरत नर्सको आन्दोलन चर्कियो
दाङमा प्रदेशको अस्थायी मुकाम तोक्न माग गर्दै शुरु भएको आन्दोलन जारी
मापसेका कारण दुर्घटना र मृत्युदर दुवै बढ्यो
भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न पहल सुरु
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको तयारी
राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र
नारायणगढ-मुग्लिन सडकखन्ड शनिबारदेखि चार दिन बन्द नहुने
लुम्विनी क्षेत्रका सिमसारमा जल पंक्षी गणना सम्पन्न
भूकम्प गएको तीन वर्ष बित्न लाग्दासमेत ओखलढुंगाको पुनर्निर्माण सुस्त
http://go.oclaserver.com/afu.php?zoneid=1465736