arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

रक्तिम साँस्कृतिक अभियान द्धारा प्रगतिशील देउसी भैलो सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ८, बुधवार)

world news

टेक राज थापा

कतार। शुभ दिपावलीको पावन अवसरमा कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम अभियानले हरेक वर्ष पनि  देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा रक्तिम विभागका सल्लाहाकार गिरी काउछाको अध्यक्षता र संचालक खगेश्वर भूषालको संचालनमा र रक्तिम विभागका सचिव रण बहादुर वि.सि को स्वागत मन्तव्यबाट सुरु गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनको रहेको थियो।

world news

अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहाकार अर्जुन थापा,पुर्व उपाध्यक्ष दावा लामा, सचिवालय सदस्य हेमन्त वाईवा,कोषाध्यक्ष धनबहादुर परियार, केन्द्रिय महासचिव खिम बुढा, सचिव विष्णु थापा, केन्द्रिय सदस्य सुर्य सुवेदी, बुद्धिजीवी विभाग मिनराज पुन, महिला विभाग अमिना खान, हाँक साप्ताहिक पत्रकार उद्धव मगर, पत्रकार रामप्रसाद पराजुली तथा कतार नेपाली एकता समाजमातहतमा रहेको सम्पूर्ण एरिया ईकाइका सदस्यहरु उपस्थित रहेको थियो ।प्रवासी नेपाली मञ्चका महासचिव मनाफ मियाँ, व्यवसायी तथा गैरआवसीय नेपाली संघका उत्तम गुरुङ्ग, नेपालपत्रकार महासंघ (शाखा) कतारका गणेश प्रसाद बन्जाडे,प्यूठान सेवा समाजका  बहादुर के.सी, स्याङजा सहयोग समाजका अजमत अली,पर्वत युवा सेवा समाजका  हरि प्रसाद शर्मा,वाग्लुङ्ग सेवा समाजका का.वा. सचिव तेजनारायाण शर्मा,दाङदेउखुरी सेवा समाजका लिलाधार आचार्य, सुदूर पश्चिम सेवा समाजका टेक बहादुर बोहोरा,अथितिहरु रहनु भएको थियो ।


त्यसैगरी नेपाली मुस्लिम समाज गुफर अहमद, दलितएकता समाज यम रसाईली,नेपाली मगर संघ कतार शाखाका अभिमन पुन, विश्वकर्मा समाजका गमबहादुर विश्वकर्मा, काभ्रे सेवा समाजर्का नन्द ढुङ्गाना, जनसम्पर्क समितिका महमद अजीज अली,साथै समाजसेवी करिम बक्स मियाँ, कतारमा स्थापित संघ संघसंस्था लगाएत समाजसेवी व्यक्तित्वहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

तस्तै  कार्यक्रममा रेशम बहादुर बस्नेत,वेदराज अधिकारी, लिलाबहादुर जि.सी, सगरमाथा म.म. सेन्टर बरुणदेव श्रेष्ठ, समाजसेवी भलाकाजी राई, अतिथी भोलानाथ पराजुली, रहेका थिए । देउसी भैलीको बारेमा सचिवालय सदस्य हेमन्त वाईवाले प्रष्ट पार्नु भएको थियो उहाँले भन्नु भयो हामीले मनाउने संस्कृति त एउटै छन मनाउने विधिपनि एउटै हो ।“ तर गनतव्य वेग्लै भएको बताएका छन् जोडदै भन्नु भयो कुनै व्यक्ति पश्चिमको यात्रा गदै्र्रछन भने हामी हाम्रो समाज कतार नेपाली एकता समाज पूर्वको यात्रा तय गदै गरेको अवस्थामा यही फरक भएको बताउनु  भयो ।

अन्तमा यस सभाकाअध्यक्ष गिरी काउछाले सम्पूर्णलाई शुभकामना दिदै कार्यक्रम औपचारिक रुपमा समापन भएको घोषणा गरेका थिए।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
अमेरीकामा झापालीहरू संगठित हुदै
नेपाली जनप्रगतिशील मंच बहराइनको राजदुतसँग भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न (तस्बित सहित)
साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा
साउदी अरबमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली ) आउदै
इजरायलमा म्ह: पुजा तथा नेवा: राष्ट्रिय महिला ड्रेस प्रतियोगिता सम्पन्न (तस्बिर -भिडियो सहित )
इजरायलमा अन्तर्राष्ट्रिय कलाकार मंचद्दारा सामुहिक तिहार साङ्गितिक साँझ २०७४ भब्यताका साथ सम्पन्न (तस्बिर - भिडियो सहित )
के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)
पर्वत युवा सेवा समाज कतारको भलिबल खेल सम्पन्न
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु
एनआरएनए अध्यक्षमा भवन भट्ट निर्वाचित
दिल्लीमा नेपाली देशभक्त आवाजद्दारा अलपत्र कपिलवस्तुकी नेपाली महिलाको उद्दार
प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौट
बहराइनमा रहेका तीन वाम शक्तिहरुहरुका वैचारिक संगठनहरुद्वारा एउटै कम्युनिस्ट वाम पार्टी एकता गर्ने निर्णयको स्वागत
नेपाल आईडलका सुरज र सागरले कोरियाको राजधानी सऊल तताए
कोरियामा हुने सुपादेऊराली सांगेतिक सौगातको सम्पुर्ण तयारी पुरा
नेपाली देशभक्त आवाजको दशै हिमाचलको रोहडुमा सम्पन्न (तस्बिर सहित)
अल्मराई दशैं शुभकामना आदान प्रदान सॉझ सम्पन्न
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
http://go.oclaserver.com/afu.php?zoneid=1465736