arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुनेtext size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २०, सोमवार)



नेपालमा पहिलोपटक सर्पदंशको औषधि उत्पादन हुने भएको छ ।

एन्टि स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ प्रालिले सर्पदंशको औषधि उत्पादन गर्ने भएको हो ।

'एन्टि स्नेक भेनम' नामक औषधि उत्पादन गर्न लागेको संस्थाले औषधि व्यवस्था विभागमा नक्सापाससमेत गरिसकेको जनाएको छ ।

८८ करोड ६३ लाख रुपैयाँको लागतका सुनसरी जिल्लामा खोल्न लागेको उद्योग चार वर्षभित्र निर्माण सकेर औषधि उत्पादन र बिक्री थाल्ने सोमबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उद्योगमा १५ जनाको लगानी रहेको छ । कार्यक्रममा भ्याक्सिन स्पेसलिष्ट डा. जगनाथ राईले सर्पदंशको औषधि उत्पादन गर्न सर्प र घोडाको आवश्यकता पर्ने बताए ।

नेपालमा सर्पदंशको औषधि उत्पादन गर्ने दक्ष जनशक्ति पनि रहेकाले उत्पादनमा समस्या नहुने बताइएको छ ।

माइक्रो बायोलोजिस्ट नवराज नेपालले घोडामा सर्पको विष छिटो काट्नसक्ने क्षमता हुने र ‘एन्टी वडी’ उत्पादन गर्ने हुँदा घोडाको सहयोगबाट सर्पदंशको औषधि उत्पादन गर्ने जानकारी दिए ।

एउटा सर्पबाट वर्षेनि पाँचपटकसम्म विष निकाल्नसक्ने पनि सो अवसरमा जानकारी दिइयो । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
थ्रि एन्जल्स नेपालले पायो एन जि ओ लिडरसीप अवार्ड
पर्यटन बोर्डका तत्कालीन प्रमुख निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद फैसला
नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा
दैलेखमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच गम्भीर घाइते
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदको शपथ फागुन २० गते
सप्तरीको तिरहुत गाउँपालिकाका बाढीपीडित नयाँ घर पाएपछि खुसी, १८ परिवारले पाए नयाँ घर
केहीदिन यता राजधानीलगायतका पहाडी क्षेत्रको धुम्म मौसम अझै केही दिन जारी रहने
नेपालको ग्रामीण क्षेत्रको शैक्षिक विकासमा पाकिस्तानले सहयोग गर्ने
कपिलवस्तुको दोहनीमा ईशापूर्व चारसय वर्षदेखि मानव बसोबासको प्रमाण फेला
असंबैधानिक कदम चालेकी राष्ट्रपतिलाई तरुण दलले नेपालको संविधान उपहार दिने
पश्चिम नवलपरासीका उखु किसान अख्तियारमा उजुरी दिने तयारीमा , ठगी गर्नेलाई उन्मुक्ति दिएको आरोप
गुण्डा नाइके मनोज पुनसहित दुई जनाको प्रहरीसँगको मुटभेटका क्रममा मारिएको प्रहरीद्दारा स्पष्ट
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
काठमाडौंका ६ स्थानमा जुलुस, प्रदर्शन, धर्ना, घेराउ वा विरोध प्रदर्शनका कार्यक्रम गर्न नपाइने
राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति, सातबुँदे सहमतिमा हस्ताक्षर
फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वा‍न
कपिलबस्तुको नेपाल-भारत सीमा क्षेत्र मर्यादपुर खुनुवा क्षेत्रमा बृहत सरसफाइ
प्रधानमन्त्रीद्वारा सुखी नेपाली र समृद्धि नेपाल अपरिहार्य उल्लेख
संघीय संसदमा १३ समिति रहने गरी संसद् नियमावलीको प्रारम्भिक मस्यौदा तयार
http://go.oclaserver.com/afu.php?zoneid=1465736