arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

नयाँ एफ.एम. अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी पाँचौ स्थापना दिवस मनाउनेtext size increase   text size decrease   Print    rss (२०७४ वैशाख २८, विहीवार)


सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नयाँ एफ.एम. अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी आफ्नो पाँचौ स्थापना दिवस मनाउने भएको छ ।

नयाँ खवर र विचारको सम्मान, नयाँ एफ.एम. अर्घाखाँचीको पहिचान भन्ने मुल मर्मका साथ २०६९ साल जेष्ठ १३ गतेबाट प्रसारण शुरु गरेको नयाँ एफ.एम ८७.६  मेगाहर्जले आगामी जेष्ट ६ र १३ गते बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको हो ।

नयाँ एफ.एमले यही जेष्ट ६ गते शनिबार जिल्लाभरका संचारमाध्यमहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यस्तै जेष्ठ १३ गते स्थापना दिवसको दिन सन्धिखर्कमा ब् हत अन्तरक्रिया कार्यक्रम गर्ने, उत्कृष्ट फुटसल टिमलाई पुरस्कार वितरण गर्नुका साथै जिल्लाको एकजना पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रम गर्नेछ । 

नयाँ एफ.एम ८७.६  मेगाहर्ज अर्घाखाँची जिल्लामा स्थापित व्यवसायिक रेडियो हो । स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष हरिप्रसाद भुसाल यसका स्टेशन म्यानेजर हुन् ।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
मृगौला पीडितलाई पत्रकार विष्टद्वारा संकलित ४५ हजार २ सय उपचार सहयोग (नामावली सहित)
सितगंगा नगरपालीकाको खल्यार्खकका स्थानीयबासी बाँदर, दुम्सि, स्याल र बँदेलबाट आतंकित
अर्घाखाँचीमा दुई विरामीलाई बचाउन दुई पत्रकारको अभियान
अर्घाखाँचीमा मतदाता नामाबलीमा नाम लेखाउनेको भिड
अर्घाखाँचीबासीहरुको बुटवलमा सम्मान कार्यक्रम सम्पन्न, आगामी चुनावमा अर्घाखाँचीमा कांग्रेस पहिलो हुने मुस्कानको दावी
वकील कार्यालय अर्घाखाँचीको भबन शिलान्यास ! कानुन कार्यान्वयन गर्ने निकाय कमजोर:- नायब महान्यायधिबक्ता (तस्बिर सहित)
अर्घाखाँचीकी लोकदोहोरी गायिका मिरा कौशलको माकुरीले जालै बुन्यो काकरीको पातैमा तीज गित बजारमा (भिडियो सहित)
बेपत्ता अर्घाखाँचीका किशोर काठमाण्डौमा फेला
दिनभर विद्यालय, बिहान बेलुका कृषिमा व्यस्त धातिवाङ्गका हिमलाल
अर्घाखाँचीका एक युवकको भैरहवामा करेन्ट लागेर निधन
अर्घाखाँचीकी जलेर गम्भीर घाइते किशोरी पैसाको अभावले उपचार गर्न नसक्दा भैरहवाबाट फिर्ता
शितगंगा नगरपालिकाको सिद्दाराका क्यान्सर पिडितलाई विदेशबाट नेपालीहरुले आर्थिक सहयोग गरे
पाणिनी गाउँपालिकाको पटौटी निगालीमा छुर्पि उत्पादन
अर्घाखाँचीका युवाहरु बिष्णुमति सरसफाइ अभियानमा १५० औ हप्ता सहभागी
मालारानी ५ मा कारवाहीको सिफारिस, नियोजित षड्यन्त्र: आचार्य
अर्घाखाँचीमा जिल्ला समन्वय समितिको लागि कांग्रेस-माओवादी केन्द्र मिले गोलाप्रथा
छत्रदेव गाउँपालिका-३ मा पदभार ग्रहण तथा वार्ड कार्यालय उद्घाटन
अर्घाखाँचीमा गोरु पाल्ने चलन बिस्तारै हट्दै
सन्धिखर्कको डिभर्ना सल्लिकोटमा सरोकारवाला बिच अन्तकृयात्मक कार्यक्रम सम्पन्न
मालारानीमा स्थानीय निर्बाचनमा वार्ड अध्यक्ष पदमा अन्तरर्घात गर्ने ४ जनालाई एमालेले कारबाही गर्‍यो