arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राष्ट्रिय समाचार

अब काठमाडौंमा आधुनिक आकाशेपुल, नो माक्स सिटी, स्मार्ट पेट्रोलपम्पtext size increase   text size decrease   Print    rss (२०७४ आषाढ ३०, शुक्रवार)


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षमा काठमाडौंले भोग्दै आएका समस्याहरुको समाधान हुनेगरी गुरुयोजना बनाउन काठमाडौं महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रथम नगरसभाको शुक्रबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले १८ सय वर्ष पुरानो इतिहास बोकेका सम्पदाहरुको पुनःनिर्माण गर्दै पालमुनि रहेका जनतलाई घर सार्नेगरी कार्यक्रम अघि बढाउन सुझाव दिए ।

उनले नगरहरुको विभाजन प्रशासनिक राजनीति हो भन्दै आसपासका नगरपालिकाहरुलाईसमेत साथमा लिएर विकास निर्माणका काम अघि बढाउन पनि सुझाव दिए ।

संयुक्त राष्ट्रसंघले तय गरेको दीगो विकासको लक्ष्यलाई पूरा गर्नेगरी काम गर्नुपर्ने भन्दै उनले ‘मौलिकता पनि जोगाउँदै र व्यावहारिक पनि बन्दै अघि बढ्नु आजको आवश्यकता हो’–भने ।

नगरसभामा महानगरपालिकाको नीति तथा कार्यक्रम पेस गरिएको थियो । नीति तथा कार्यक्रममा समाजमा पिछडिएका र न्यून आय भएका व्यक्तिहरुलाई सामुदायिक आवास कार्यक्रम सन्चालन गर्ने, काठमाडौंलाई उच्च शिक्षाको केन्द्रकोरुपमा विकास गर्ने, सडकबत्ती जडान, आधुनिक आकाशेपुल निर्माण, बसपार्क र बस स्टेसनहरुको आधुनिकीकरणलगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस्तै, धूलो-धुवाँ नियन्त्रणका लागि ‘नो माक्स सिटी’कोरुपमा विकास गराउने, महानगरपालिकाभित्रका बस्ती वैज्ञानिकरुपमा सुरक्षित बनाउने, साइकलमैत्री सहर बनाउने, सार्वजनिक सवारी मापदन्ड लागू गराउने, हाल सन्चालनमा रहेका पेट्रोलपम्पहरुलाई ‘स्मार्ट पेट्रोलपम्प’मा परिवर्तन गर्ने, बागमती, विष्णुमती, धोवीखोलालगायतका नदीहरु अतिक्रमणमुक्त गराइ सफा गर्ने, जलवायु र माटो परीक्षण प्रयोशाला निर्माण गर्ने नीति तथा कार्यक्रम अघि सारिएको छ ।

यस्तै, करदाताको विवरण डिजिटल प्रणालीमा आवद्ध गरी करदाताको काठमाडौं ‘स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टम’ प्रयोग प्रणालीको विकास गर्ने लगायतका कार्यक्रमहरु ल्याइएको छ ।

सबै वडामा आगोलागी नियन्त्रणका लागि प्रविधिसहित इकाइ स्थापना गर्ने कार्यक्रम समावेश गरिएको छ ।

नीति तथा कार्यक्रम काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रस्तुत् गरेका थिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
उम्मेदवार लक्षित आक्रमण बढेपछि मन्त्रिपरिषदबाटै ठोस निर्णय गर्ने तयारी
बाजुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी
चितवनमा 'प्रचण्ड'का पुत्र प्रकाशको शोकमा चुनाव प्रचारप्रसारका सबै कार्यक्रम स्थगित
पुत्रशोकमा परेका दाहाललाई राष्ट्रपति र उपराष्ट्रपतिबाट समवेदना व्यक्त
प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टी, प्रचण्ड आफैँले दिए प्रकाशलाई दागबत्ती
पूर्व राजा ज्ञानेन्द्र शाहद्दारा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त
पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन
निर्वाचन आयोगद्दारा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारमाथि एकपछि अर्को गर्दै भइरहेका आक्रमणप्रति चिन्ता व्यक्त
रौतहटमा वाम गठबन्धनको भेला भेला भईरहेको स्थानमा बम विस्फोट, ८ जना घाइते
मंसिर १० गते हुने पहिलो चरण निर्वाचन सुरक्षा तयारी पूरा, ६० हजार सुरक्षाकर्मी परिचालन
उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमणका घटना, दलहरु आरोप-प्रत्यारोपमा उत्रिए
आगामी प्रतिनिधिसभा,प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम बढीमा एक साताभित्र आइसक्ने
हुम्लामा हिमपात शुरु, निर्वाचन प्रभावित हुनसक्ने
कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी 'पेन प्याकेज' कार्यक्रम सुरु
विद्यालयमा मतदान केन्द्र राख्नु निर्वाचन आयोगको बाध्यता:- प्रमुख निर्वाचन आयुक्त
देशैभर मौसम बदली, चिसो महसुस
जाजरकोटमा भिरबाट लडेर आमा-छोराको मृत्यु
सर्लाहीका तीन वटा गाउँपालिकाका विद्यालय शिक्षकले तलव नपाएको भन्दै पठनपाठन ठप्प
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरका ८६ मतदान केन्द्र अति संवेदनशील
प्रधानमन्त्री देउवाद्दारा उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन
http://go.oclaserver.com/afu.php?zoneid=1465736