arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह text size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ३०, मंगलवार)


प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

राजधानीमा आज गरिएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले लोकतान्त्रिक ढंगले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुलाई आग्रह गरेका हुन् ।

उनले आगामी असार १४ गते हुने निर्वाचन चुनौतीपूर्ण हुनसक्ने भन्दै निर्वाचनलाई शान्तिपूर्ण बनाउने कार्यमा सहयोग गर्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले सरकारको निरन्तरको प्रयासका बाबजुद पनि निर्वाचनका लागि राजनीतिक वातावरण बन्न नसकेको बताए ।

उनले चुनाव विथोल्न खोज्ने शक्तिहरुलाई पनि शान्तिपूर्ण राजनीति आएर निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

आगामी चुनावका लागि आयोगले सबै तयारी पुरा गरेको भन्दै उनले अब स्थानीय तहको संख्या बढाउने मागको सन्दर्भिकता नै सकिएको र संख्या बढाएमा आयोगले निर्वाचन गर्न नसक्ने स्पष्ट पारे ।

हालै मात्र तराई मधेसका विभिन्न जिल्लाको भ्रमण गरेर फर्किएका प्रमुख निर्वाचन आयुक्त डा. यादवले जनता तथा मतदाता चुनावको समर्थनमा रहेको दाबी गरे ।

उनले आचारसंहिता अनुगमनका लागि सहसचिवस्तरीय टोली खटाइने जानकारी दिए । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षा तयारीबारे छलफल
२ नम्बर प्रदेश बाहेकका दोस्रो चरणको निर्बाचन हुने जिल्लामा चुनाबी रौनक बढ्यो
प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता
दोस्रो चरणको निर्वाचन तयारी पूरा, उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्क
प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममा
असार १४ गतेको स्थानीय निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने प्रमुुख निर्वाचनको भनाई
प्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन गर्न सम्भव नहुने स्पस्ट
दोस्रो चरणको स्थानीय निर्वाचन तयारी पूरा, ९० लाख बढी मतदाता
स्थानीय निर्वाचनका बेला सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन
दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
स्थानीय निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश
असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने
दोस्रो चरणको चुनाव असार ९ गते
जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको सम्पूर्ण तयारी पूरा, सबै ठाउँमा सामग्री र सुरक्षाकर्मीहरु पुगिसके
स्थानीय निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि समिति गठन
दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति जनता उत्साहित
स्थानीय तहको नयाँ संख्या अनुसार जेठ ३१ गते निर्वाचन संभव नभएको निर्वाचन आयोगको भनाई