arghakhanchi
मिति: २०७० ज्येष्ठ ६, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
जिल्ला समाचार

सन्धिखर्कमा विशाल मशाल जुलसtext size increase   text size decrease   Print    rss (२०६९ ज्येष्ठ ११, बुधवार)

- मनोज के.सी
 
- एक कम्युनिस्ट पार्टीले आव्हान गरेको जिल्ला स्तरको आमसभाको पूर्व सन्ध्यामा पश्चिम नेपालको अर्घाखाँची जिल्लाका अनेकौ गाउँहरु लगायत नगरपालिका सन्धिखर्कमा विशाल मशाल जुलुश निकालिएका छन।
 
सन्धिखर्कमा निकालिएको विशाल मशाल जुलुश तस्बिर: फाइल/अर्घाखाँची डट्कम
 
राती अबेरा प्राप्त समाचार अनुसार समयमै संविधान निर्माण र संघीयताको खारेजीको लागि निरन्तर संघर्ष गर्दै आइरहेको राष्ट्रिय जनमोर्चाले चुत्राबेसी देखी सन्धिखर्कको शान्ती बगैचा सम्म निकालेको उक्त सभा समर्थक रात्री जुलुशहरुमा हजारौको सन्ख्यामा उसका कार्यकर्ताहरुको सहभागी रहेको थियो।
 
साथै उक्त ज्वाला प्रर्दशनहरुमा कुनै अप्रिय घट्ना भने नघटेको उल्लेख गरिएको छ। र त्यहाँको स्थानिय सुरक्षा निकायले प्रर्दशनकारीहरुको सन्ख्या बारेमा केही पनि बताएको छैन।
 
साथै थाहा भए अनुसार मसाल जुलस पछी सन्धिखर्कको शान्ती बगैचामा आयोजित कोण सभामा जनमोर्चाका जिल्ला तहका नेताहरुले संविधान निर्माणको समयसिमा नजिकिंदै जाँदा देशमा बढ्दै गैरहेको जातिवादी उन्मादका विरूद्धमा उठन सबैमा आपिल गरेका थिए।
 
र त्यहाँ मध्य रातमा बोल्ने अधिकान्स तल्लो तहका नेताहरुले संघियताको बिरोध, शिघ्र सबिधानको घोषणा लगायतका मागमा जोड दिएका थिए।
 
स्मरण रहोस् नेपालमा कुनै पनि राजनीतिक संगठन, जात, सस्था - मानिसहरुले आफ्नो माग पुरा गराउन बन्द हड्तालका बाटाहरु अपनाउने गरेको देखिन्छ। उता केही समय अगाडि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी. लाई बारम्बार फोन मार्फत संघीयताको विरोधको आन्दोलन फिर्ता गर्न र अन्यथा मार्ने धम्कि दिएको घटनालाई लिएर सबिधान सभामा समेत तहल्का मच्चीएको थियो। भने देशका प्रधानमन्त्री बाबुराम भट्टराईले ति नेताको सुरक्षा व्यवस्था र धम्की दिनेको खोजीकार्य गर्ने वचन समेत दिएका थिए।
 
साथै साँझ अबेरा थाहा भए अनुसार नेपालका प्रमुख शक्तिहरुले सर्वोच्च अदालतले दिएको फैसलालाई चुनौती दिदै आगामी जेष्ठ पछी अरु तीन महिना सबिधान सभाको म्याद बढाउने भएका छन । भने सोको लागि ससदमा दर्ता समेत भएको काठमाडौं स्थित संचारमाध्यमहरुले अनेकौ स्रोतलाई हवला दिदै समाचार लेखेका छन। जातिय माग राख्दै देशको राजधानी काठमाडौं लगायत देशभर भईरहेका अनेकौ हिशाका खबर आइरहेको बेला दलहरु यसरी आफुखुसी म्याद बढाएका हुन । यस अघी राष्ट्रिय सरकार, ११ प्रदेश लगायतका बिषयमा सह्मती गरेर अगाडि बढेको बेला आकस्मिक रुपमा पुर्व विद्रोही माओवादीका प्रमुख पुष्प कमल दाहाल प्रचन्डले विभिन्न जनजाती, समुह, तराईको नाममा राजनीतिक गर्ने मधेशी मोर्चा लगायतका व्यक्तीहरुलाई सडक संघर्ष गर्न उत्तेजना गराएका थिए। भने ११ प्रदेशको सहमतीलाई तोडदै मधेशबादी समुहहरु सँग १० प्रदेशमा जाने समाजदारी गरेका थिए।  
 
तर पनि यसै सह्मतीमा राष्ट्रिय सहमतीको सरकारमा देशका काङ्रेस, अर्को कम्युनिष्ट एमाले पार्टी सरकारमा समेल समेत भएका छन । जसको नेत्रुत्व बाबु राम भट्टराईले गरेका छन । साथै ति शक्तिहरुको पुर्व सहमती, सर्त अनुसार यही जेष्ट १४ पछी देशको राष्ट्रिय निर्वाचन गराउने गरी काङ्रेसको नेत्रुत्वमा राष्ट्रिय स्तरको सरकार हुनुपर्ने छ । प्रधानमन्त्री बाबुराम भट्टराईले उक्त मिती भित्र सत्ता परित्याग गर्नुपर्ने हो। तर देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा यसै भन्न सक्ने अवस्था भने छैन ।
 
हिमालयको देश नेपालमा राजनीतिक उथलपुथल भईरहेका बेला र बषौ सम्म सबिधान नबन्दा जनताहरुमा निराश छाएको छ।  जनताले बनाउने सबिधान भने पनि चार दलका केही नेताहरुले आफुखुसी यही जेष्ट १४ मै सबिधान जारी गर्ने प्रयास भने नगरेका होइेनन ।
 
यसै सिलसिलामा जातिय माग गर्दै देश नै पूर्ण रुपमा बन्द गरिरहेका केही समुहहरुले राष्ट्रका संचारमाध्यमहरु माथि अनेकौ हमलाहरु गरेका छन। देशमा सबिधान बन्ने, नबन्नेमा आशान्का हुँदै गर्दा यि हमला भएका हुन । सोको अन्तरराष्ट्रिय संचार सस्थाले तिव्र भर्सना गरेका छन। अहिले राजधानी लगायत देशभरको सुरक्षा प्रणाली उच्च राखिएको छ। नेपालमा राजनीतिक दलका प्रमुखहरु प्रधानमन्त्री, मन्त्री हुन सत्ता परिवर्तनमा लागिरहेका छन भने आधा दर्जन बर्ष हुन लाग्दा सम्म अझै सबिधान बन्न सकेको छैन ।
 
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीमा ३० औं अन्तराष्ट्रिय मैनबत्ती दिवस सम्पन्न
जन जागरण अभियान संपन्न
शिक्षा सेवा आयोग अन्तरगत अर्घाखाँचीमा तोकिएका परीक्षा केन्द्र तथा परीक्षार्थीको सिम्बोल नम्बर सहीतको जानकारी...
ढिकुराको डेभामा ८ कोठे बिद्यालय भबन निर्माण
ठाडामा विद्यालयको छाना हाबाहुरीले उडायो
निर्वाचनमा भण्डाफोर गर्ने नेकपा-माओवादी अर्घाखाँचीको तयारी
अर्घाखाँचीमा विरामीलाई फलफूल वितरण
आयआर्जनका लागि खाचिकोटमा समूह गठन कार्य सम्पन्न
युवाहरु बाख्रापालन तर्फ आकर्षण हुँदै/आमाको नाकको मुन्द्रि बेच्न लगाएर बाख्रापालन शुरु
बल्कोटको साजबोटमा ३ दिने उन्नत घाँसेबाली सम्बन्धि तालिम सम्पन्न
अर्घाखाँचीमा ट्रक दुर्घटना, ९ घाइते
धारापानी गाविस जिल्लाकै पहिलो पलास्टीक मुक्त तथा तेस्रो खुल्ला दिसा मुक्त गाविस घोषणा, स्थानीय बासिन्दामा खुसियाली
अर्घाखाँचीमा अदालतका कर्मचारीलाई मार्ने धक्की
ढाकावाङमा पहिलो पटक प्रजिअ
अखिल नेपाल खेदकुद महासंघ अर्घाखॉचीको पहिलो सम्मेलन, नेकपा -माओवादी विसर्जनको बाटो तर्फ लागेको रायमाझीको आरोप
सन्धिखर्कमा राजमोको कोण सभा, लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाए कडा आन्दोलन गरिने
राहत र तालिममा भेदभाव नगर: द्धन्द्धपीडित
खुल्ला दिशा भएकोमा छमछमी नाचे बॉगीवासी
धारापानी खुल्ला दिसा मुक्त तथा खुल्ला पलास्टीक मुक्त गाविस घोषणा हुदै
खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारी