arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क नगरपालिका, छत्रदेब र मालारानी गाउँपालिकाका बिभिन्न ठाउँका पसलहरूकाे अनुगमनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत बिभिन्न ठाउँमा पसलहरूकाे अनुगमन भएकाे छ । 
 

 जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा संयुक्त जिल्ला अनुगमन समितिबाट सन्धिखर्कका नगरपालिका, छत्रदेब गाउँपालिका मालारानी गाउँपालिकाका वाङ्ला मथुराबेसी, बल्काेट, केरूगां,  छत्रगन्ज, अर्घाताेस, देउराली चाैरि डाडाँकटेरी खनदह लुटिपाेखरी लगायतका ७० भन्दा बढि पसलहरूकाे अनुगमन भएकाे हो ।

  ग्रामीण क्षेत्रमा सरकारकाे प्रत्याभुति दिदै उपभोक्ताकाे स्वास्थ्य सुधार गर्न  ६० लिटर भन्दा बढि लाेकल रक्सि नष्ट गर्नुका साथै  ९ डिजिटल तराजु र ६ परम्परागत तराजु गैर कानुनी भेटिएकाेले जपत गरिएकाे छ  । 


उक्त अनुगमन बाट व्यापक मात्रामा म्याद नागेका सामान लेवल नभएका सामान तथा अखाद्य बस्तुहरू  अनुगमन टाेलिले नष्ट गरेकाे छ ।  मूलत उपभोक्ताकाे अधिकार संरक्षणकाे लागि बिभिन्न खाद्य स्टाेर हाेटल तथा रेस्टुरेन्ट साना उधाेगहरू  मदिरा पसल अाैषधि पसल लगायतमा कानुनी प्रावधानकाे बारेमा सचेतनाकाे समेत प्रदान गरिएकाे छ । जसमा मुलत अधिकांस पसल दर्ता  नविकरण गर्न मुल्य सुचि राख्न म्याद नाघेका सामान नष्ट गर्न लेबलकाे प्रयाेग गर्न हाेटलमा  सरसफाइ गर्न सुझाव तथा निर्देशन दिईएकाे थियाे।

जिल्ला अनुगमन टाेलिमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीकाे संयाेजकत्वमा प्रशासन कै  जिवनारायण अाचार्य र केशब खनाल जिल्ला प्रहरी कार्यालयका असई राजु खत्री, काेष तथा लेखा नियन्त्रण कार्यालयका अाेम प्रसाद श्रेष्ठ उधाेग बाणिज्य संघका दिनेश मरासिनि समेत खटिएकाे छ। 

अधिकांस ग्रामिण  उपभाेक्तालेहक अधिकार सम्बन्धि जनचेतना  बिकास कम भएकाेले अाफ्नाे हकबाट बन्चित हुनु परेकाे महशुस जिल्ला प्रशासनले गरेपछि ग्रामीण अनुगमनलाई तिब्रता दिईएकाे हाे ।

  • Baburam Banjade २०७४ ज्येष्ड ५, शुक्रवार

    प्रशासनले गरेको अनुगमन स्वागतयोज्ञ छ। हाम्रो मालारानि गाउ पालिका लाइ मदिरा निशेधित गर्न सके हामि धेरै खुसि हुने थियौ। अनुगमन धेरै ठाउमा गर्नु पर्यो। एक दुइ जनालाइ मात्र कारबाहि हुनु पनि ठिक होइन।   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
किमडाँडामा लागेको भिषण आगोलागी ४ घण्टा पछि नियन्त्रणमा
जिल्ला युबा सञ्जाल अर्घाखाँचीको गठन
कतारमा अर्घाखाँची सेवा समाजको गठन
किमडाँडाका कृषकहरुद्धारा सहकारी मार्फत दुग्ध जन्य पदार्थ बिक्री, कृतिम गर्भाधानलाई सफल हुनु पर्ने माग
गणित बिषयमा अर्घाखाँचीका ११ परीक्षा केन्द्रबाट ४४ विद्यार्थी निष्काशित
साउदी अरबमा मृत्य भएका गोखुङ्गाका आलेका परिबारलाई ५ लाखको चेक
लैंगिक हिंसा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न
केरुंगामा श्रद्धान्जली कार्यक्रम सम्पन्न
अर्घाखाँचीको ठुलापोखरा गाविसमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न
एसएलसी परीक्षामा मर्यादा विपरित काम गरेको भन्दै अर्घाखाँचीमा ३ शिक्षक सहित ५० विद्यार्थी निष्काशित
अर्घाखाँचीको नुवाकोट केन्द्रमा सहयोगीको साथमा परिक्षा दिदै एक छात्रा
एसएलसी परीक्षा सुरु, अर्घाखाँचीमा १९ जना निस्कासित
बुटवल सडक दुर्घटनामा अर्घाखाँची भगवती गाविसका नवराज श्रेष्ठको मृत्‍यु
अनेरास्ववियु पाणिनि बहुमुखी क्याम्पस अर्घाखाँचीको भेला सम्पन्न
अर्घाखाँचीमा एसएलसीको तयारी पुरा
सन्धिखर्कको बसपार्कमा ईन्ड्रो फार्म ट्याक्टरको नँया शोरुम
नेबिसंघ अर्घाखाँचीको पाणिनि क्याम्पसमा भेला सम्पन्न
ठाडामा राजेश पायलले नचाए दर्शक
अर्घाखाँचीको नरपानीमा सार्वजनिक बहस कार्यक्रम सम्पन्न
अर्घाखाँचीबाट ६०५१ सहभागी हदै एसएलसीमा
http://go.oclaserver.com/afu.php?zoneid=1465736