arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्क नगरपालिका, छत्रदेब र मालारानी गाउँपालिकाका बिभिन्न ठाउँका पसलहरूकाे अनुगमनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ४, विहीवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क लगायत बिभिन्न ठाउँमा पसलहरूकाे अनुगमन भएकाे छ । 
 

 जिल्ला प्रशासन कार्यालयकाे नेतृत्वमा संयुक्त जिल्ला अनुगमन समितिबाट सन्धिखर्कका नगरपालिका, छत्रदेब गाउँपालिका मालारानी गाउँपालिकाका वाङ्ला मथुराबेसी, बल्काेट, केरूगां,  छत्रगन्ज, अर्घाताेस, देउराली चाैरि डाडाँकटेरी खनदह लुटिपाेखरी लगायतका ७० भन्दा बढि पसलहरूकाे अनुगमन भएकाे हो ।

  ग्रामीण क्षेत्रमा सरकारकाे प्रत्याभुति दिदै उपभोक्ताकाे स्वास्थ्य सुधार गर्न  ६० लिटर भन्दा बढि लाेकल रक्सि नष्ट गर्नुका साथै  ९ डिजिटल तराजु र ६ परम्परागत तराजु गैर कानुनी भेटिएकाेले जपत गरिएकाे छ  । 


उक्त अनुगमन बाट व्यापक मात्रामा म्याद नागेका सामान लेवल नभएका सामान तथा अखाद्य बस्तुहरू  अनुगमन टाेलिले नष्ट गरेकाे छ ।  मूलत उपभोक्ताकाे अधिकार संरक्षणकाे लागि बिभिन्न खाद्य स्टाेर हाेटल तथा रेस्टुरेन्ट साना उधाेगहरू  मदिरा पसल अाैषधि पसल लगायतमा कानुनी प्रावधानकाे बारेमा सचेतनाकाे समेत प्रदान गरिएकाे छ । जसमा मुलत अधिकांस पसल दर्ता  नविकरण गर्न मुल्य सुचि राख्न म्याद नाघेका सामान नष्ट गर्न लेबलकाे प्रयाेग गर्न हाेटलमा  सरसफाइ गर्न सुझाव तथा निर्देशन दिईएकाे थियाे।

जिल्ला अनुगमन टाेलिमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीकाे संयाेजकत्वमा प्रशासन कै  जिवनारायण अाचार्य र केशब खनाल जिल्ला प्रहरी कार्यालयका असई राजु खत्री, काेष तथा लेखा नियन्त्रण कार्यालयका अाेम प्रसाद श्रेष्ठ उधाेग बाणिज्य संघका दिनेश मरासिनि समेत खटिएकाे छ। 

अधिकांस ग्रामिण  उपभाेक्तालेहक अधिकार सम्बन्धि जनचेतना  बिकास कम भएकाेले अाफ्नाे हकबाट बन्चित हुनु परेकाे महशुस जिल्ला प्रशासनले गरेपछि ग्रामीण अनुगमनलाई तिब्रता दिईएकाे हाे ।

  • Baburam Banjade २०७४ ज्येष्ड ५, शुक्रवार

    प्रशासनले गरेको अनुगमन स्वागतयोज्ञ छ। हाम्रो मालारानि गाउ पालिका लाइ मदिरा निशेधित गर्न सके हामि धेरै खुसि हुने थियौ। अनुगमन धेरै ठाउमा गर्नु पर्यो। एक दुइ जनालाइ मात्र कारबाहि हुनु पनि ठिक होइन।   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीको हरिहर संस्कृत साधारण उमाविको हिरक महोत्सवका लागि विभिन्न समितिहरु गठन
अर्घाखाँचीका गाउँ रित्तदै शहर भरिदै
युवा समाज सन्धिखर्कको गठन गर्दै सन्धिखर्कमा युवाहरुको भेला सम्पन्न
अर्घाखाँची सम्पर्क समिति यूएईको दुबइ क्षेत्रिय समिति गठन
यस् पालीको तीज सास्कृतिक कार्यक्रम दुबइमा अर्घाखाँचीकी कलाकार सम्झना लामिछानेले तताउने
तरकारी र दुध बेचेर शहरमा घर घडेरी
अर्घाखाँचीमा विओकेले कृषकका लागी लगानी गर्ने
अर्घाखाँचीमा महिलाहरुको सामुदायिक वन खारेज
अर्घाखाँचीका कयौ गाउँमा खानेपानीको संकट, आकाशबाट पानी परेपछि गाउँले खुसी
अर्घाखाँचीमा दुधको मुल्य बढयो
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(छैठौं)को दुइदिने प्रशिक्षण कार्यक्रम सन्धिखर्कमा सम्पन्न
युवाहरुको भेला सन्धिखर्कमा सम्पन्न, पूर्ण भेला २७ गते वस्ने
अर्घाखाँचीका अधिकाशं गाउँघरका दल्यानमा पसल / प्राय सबैमा मदिराको खुल्ला कारोबार
अर्घाखाँचीको छापडाँडामा दुर्गा मन्दिरको उदघाटन
सन्धिखर्क तथा चुत्रावेसीका युवाहरुको भेला हुदै
अर्घाखाँचीको जलुकेमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, २८ घाईते
अर्घाखाँचीमा परिक्षाको मर्यादा विपरित काम गर्ने चार विद्यार्थी निष्कासित
स्वर्गिय पाण्डेको आज १३ औ पुण्यदिनको अवसरमा ठुलापोखरामा श्रद्धाञ्जली सभा
वर्षाका कारण अर्घाखाँचीका अधिकांश ग्रामिण सडक अवरुद्ध
अर्घाखाँचीका निजी तथा आबसीय बिद्यालयहरु आज एकदिनका लागि बन्द
http://go.oclaserver.com/afu.php?zoneid=1465736