arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
पश्चिमाञ्चल

पाल्पामा अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्यtext size increase   text size decrease   Print    rss (२०६९ श्रावण २९, सोमवार)

माधव अर्याल
 
पाल्पा - अविरल वर्षासँगै आएको बाढीले पेल्ट्रिक सेट बगाउँदा २० घर चार दिनदेखि अध्ययारौमै बस्न बाध्य भएका छन् ।

जिल्लाको पूर्व मित्याल, ९ धिर्जेमा स्थानीयले आफ्नै सक्रियतामा निर्माण गरेको पेल्ट्रिकसेट बगाएपछि चिन्तित बनेका छन् । १० वर्षअघि बिना कसैको सहयोगको झन्डै एक लाख खर्चेर उनीहरूले २० घरका लागि ३ सयबाट क्षमताको बिजुली पेल्ट्रिक सेटबाट निकालेर बत्ती बाल्दै आएको गाविस सचिव काशीराम अधिकारीले बताए ।

उनका अनुसार पेल्ट्रिक सेट रहेको आईपति खोल्सामा आएको बाढीले बिजुली निकाल्न प्रयोग गरिने मुख्य सामानसहित पूरै सामग्री बगाइदिएको छ । स्थानीयको भनाइ उद्धृत गर्दै अधिकारीले पुनः नयाँ जडान गर्न गाउँलेले नसक्ने भएकाले सहयोगको लागि आग्रह समेत गरेको बताए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पश्चिमाञ्चल
रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारी
पोखरामा माइक्रोबसले स्कुटरलाई ठक्कर दिदा एक २३ वर्षिकी युवतीको मृत्यु
महाभूकम्प: पश्चिम नेपालको बुटबल, दाङ नेपालगञ्ज क्षेत्रमा मौसम बदली सहित हुरिबतास
पानीमा डुबेर दाङमा एक बालकको मृत्यु
रुपन्देहीको फर्साटिकरमा भएको सबारी दुर्घटनामा एक जनाको मृत्यु
बुटबलमा तिनाउ नदिले बगाएर एक व्यक्तिको मृत्यु
कास्कीमा अपहरण गरी शरीर बन्धक गर्ने दुई अभियुक्तलाई पक्राउ
कास्कीको लेखनाथमा बर्डफ्लु भेटियो, पाँच सय भन्दा वढी कुखुरा नष्ट
कास्कीमा तीन वटा सकेट बम विष्फोट
गुल्मीमा जीप दूर्घटना हुँदा दुई जनाको मृत्यु
अवरुद्ध इलाममा राजमार्ग सुचारु
कास्की कारागारमा कैदीहरु बीच झडप हुँदा २० जना घाइते
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
स्वतन्त्र पत्रकार संघ रुपन्देहीले सांस्कृतिक कार्यक्रम गर्ने
दुर्गा भवानीमा विदाई तथा स्वागत
भैरहवा स्थित मेडीकल कलेजमा एनआईसीयु सेवा
सम्झना परिबार क्लवमा पुनः राना
नवलपरासीको दाउन्नेमा सरकारी गाडि दुर्घटना,एसपि,निमित्त सिडिओ, निमित्त एलडिओ र चालक घाईते
गुल्मीका पत्रकारको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघको माग
घाँस काट्न गएको समयमा भीरबाट लडेर बागलुङकी एक ४० वर्षीय महिलाको मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736