arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावटtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

 यो साता सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक रहे पनि कारोबार परिमाणमा भने गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको एक अर्ब ७९ करोड रुपैयाँ बराबरका ३८ लाख ५३ हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका छन् ।

गत साता १५६ कम्पनीहरुको दुई अर्ब ३० करोड बराबरका ४५ लाख ७६ हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा २२ प्रतिशत कम रहेको नेप्सेले जनाएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.११ अंकले बढेर अन्तिम दिन १३५७.३४ अंकमा पुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् यो हप्ता बीमा समूह सबैभन्दा उच्च ६४ अंकले उकालो लाग्यो भने होटल समूह सबैभन्दा उच्च १९ अंकले झर्‍यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रह्यो । इन्भेष्टमेन्ट बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, ग्लोबल आइएमई बैंक अनि एसियन लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

यो साता कृषि विकास बैंकको हकप्रद र चिलिमे जलविद्युत्, हाम्रो विकास बैंक अनि कन्ट्री डेभलपमेन्ट बैंकका बोनस सेयर सूचीकृत भएको जनाइएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
यो साता पुँजीबजारमा सवा तीन अर्बको कारोबार
सामसुङको पावरफुल ब्याट्री भएको नयाँ स्मार्टफोन बजारमा आउदै
रुपन्देहीमा खेतीयोग्य जमिनलाई खण्डीकरण गर्दै प्लटिङ गर्ने जग्गा दलालहरु सक्रिय
बडादसैंअघिको अन्तिम शेयर कारोबार सकारात्मक
२० र ५० का नयाँ नोट कोलकाता बन्दगाहमा अड्किए पछि बजारमा अभाव
शेयरबजार सुधारियो
शेयरबजार सकारात्मक
शेयरबजार परिसूचक नेप्से ऋणात्मक रहनेक्रम जारी
दशैंका लागि नयाँ नोट बजारमा आयो
चन्द्रौटामा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक मेला मंसिरमा
शेयर बजारमा गिरावट जारी
शेयरबजार सामान्य अंकले ऋणात्मक
अलैंची, सुपारी र अदुवाको उत्पादकलाई नै उत्पत्तिको प्रमाणपत्र जारी गर्न दिन माग
स्पेनका ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति, बिल गेट्स दोस्रो
शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि सामान्य सुधार
लगातार उकालो लाग्दै रहेको शेयरबजार सामान्य अंकले ओरालो लाग्यो
पुँजीबजारमा उच्च अंकको बृद्धि, कारोबार परिमाण पनि शतप्रतिशतले बढ्यो
शेयरबजार सकारात्मक, नेप्से पुनः १८ सय माथि पुग्यो
शेयर बजारमा दोहोरो अंकको सुधार
शेयरबजारमा उच्च गिरावट