arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक, कारोबार परिमाणमा गिरावटtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ५, शनिवार)

 यो साता सेयर बजार परिसूचक सामान्य अंकले सकारात्मक रहे पनि कारोबार परिमाणमा भने गिरावट आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीहरुको एक अर्ब ७९ करोड रुपैयाँ बराबरका ३८ लाख ५३ हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका छन् ।

गत साता १५६ कम्पनीहरुको दुई अर्ब ३० करोड बराबरका ४५ लाख ७६ हजार कित्ता सेयरहरु खरिद-बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा २२ प्रतिशत कम रहेको नेप्सेले जनाएको छ ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.११ अंकले बढेर अन्तिम दिन १३५७.३४ अंकमा पुगेको छ ।

समूहगत परिसूचकअन्तर्गत् यो हप्ता बीमा समूह सबैभन्दा उच्च ६४ अंकले उकालो लाग्यो भने होटल समूह सबैभन्दा उच्च १९ अंकले झर्‍यो ।

यो साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रह्यो । इन्भेष्टमेन्ट बैंकलाई नेपाल लाइफ इन्स्योरेन्स, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, ग्लोबल आइएमई बैंक अनि एसियन लाइफ इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगे ।

यो साता कृषि विकास बैंकको हकप्रद र चिलिमे जलविद्युत्, हाम्रो विकास बैंक अनि कन्ट्री डेभलपमेन्ट बैंकका बोनस सेयर सूचीकृत भएको जनाइएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि आवेदन खुले-यो
नयाँ बजेट प्रस्तुत गरिनुपर्ने बेला जथाभावी पैसा खर्च गर्ने क्रम जारी, अर्थविद्हरुले गम्भीर चिन्ता व्यक्त
उद्योगीद्वारा कर्जा प्रवाह गर्न बैंकलाई आग्रह
सत्ताधारी दल र प्रतिपक्षी माओवादीबीचको किचलोका कारण संकटग्रस्त अर्थतन्त्र थप अन्योलमा
आयल निगमले पेट्रोलको मूल्य बढाउन गरिएको सिफारिसलाई प्रधानमन्त्रीले रोके, पेट्रोलियमको मूल्य तत्काल नबढ्ने
अवैध रूपमा भारतबाट समान पैठारी गर्ने गिरोहले मुद्रा सटही काउन्टरमा अधिपत्य जमाएपछि कपिलवस्तुमा भारतीय रुपैयाँ अभाव
युनिटीले डुबायो कि सरकारले?
युरोपेली मुलुक पोल्यान्डमा कामदार पठाउन स्वीकृति, २ सय कृषि कामदारको माग
वैदेशिक रोजगारीका लागि वर्षेनी एक लाखभन्दा बढी जाने मलेसियाको श्रम गन्तव्य नेपालीका लागि जोखिममा
अष्ट्रेलियाका २०० जना सर्वाधिक धनीहरूको सूचीमा परेका शेष घले यो वर्ष पनि उक्त सूचीमा
बड्यो सुनको मूल्य, पुग्यो तोलामा ३६ हजार रुपैयाँ
कपिलवस्तुको १५ औं जिल्ला परिषदबाट १ अर्व ८१ करोडको बजेट सार्वजनिक
एसियाली विकास बैंक एडीबीले नेपाललाई सात अर्ब ४६ करोड रुपैयाँको सहयोग गर्ने
काचनपुरमा बैंकबाट पैसा निकालेर धर जादै गरेकी एक महिलाको ५७ हजार रुपैया चोरी
राजनीतिक आवरणको बन्द-हड्तालमा मजदूर सहभागी नहुने
अवैध तरिकाले चोरीका गाडीको बिगबिगी
अमेरिका जान चाहनेहरुले भिसा आवेदन अनलाइनबाट गर्ने व्यवस्था
प्रधानमन्त्री नेपालले रौतहट जिल्लाको वागमतीमा निर्माण हुन लागेको पुल शिलान्यास
युनिटी लाइफ इन्टरनेसनद्वारा कारोबार लुकाउन विदेशी इन्टरनेट सेवा प्रयोग
चार वर्षभित्र देशभर ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने नीति