मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री पुष्पकमल दाहाल

एमडीएमएस खरिद प्रकरण : प्राधिकरणका दुई पूर्व अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा ९१ करोड ९८ लाख बिगो मागदावी

एसईई परीक्षा शुरु : अर्घाखाँचीबाट ८४ वटा बिधालयका २ हजार ९ सय ७२ जना  बिधार्थीहरु परिक्षामा सहभागी हुदै

यस वर्षको एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

नेपाली राजनीतिमा छट्टुहरु हाबी भए : गगन थापा

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी...

जिल्ला समाचार

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोशाकका प्रहरीको जिम्मेवारी...

विश्व समाचार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ- प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

रास्वपाले मिलन लिम्बूलाई दियो इलाम २ को टिकट

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।  आज भएको प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता ढकालले बताए । प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको परेको थियो ढकालका अनुसार  लिम्बूलाई...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

ललितपुरमा दुई युवाको हत्या आरोपित चार जना सार्वजनिक

काठमाडौँ- ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का...

मिसन-२०८४ लाई सफल बनाउन नयाँ सत्तासमिकरण बनाएका हौं : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन-२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताउनुभएको छ । महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने...

पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

पाल्पा। पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले...

कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा, बेपत्ता युवकको खोजी स्थगित

काठमाडौं । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेकामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई  सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइने बताइएको छ ।...

धनगढीका मेयर हमालकी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अपील

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुएको छ । मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको गोवामा बस्दै आएकी जेठी छोरी आरती हमाल सम्पर्कविहीन भएको बताउनुभएको छ । छोरी सम्पर्कविहीन भएको जानकारी...

प्रवास समाचार

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार शनिबार दिउँसो पौने चार बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । आज राति पौने आठ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ । शुक्रबारदेखि भारतमा सुरु भएको खेल उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नइ सुपर किङ्ग्स विजयी...

खेल

आज नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच पहिलो टी-२० खेल हुँदै

काठमाडौँ- नेपाल 'ए' क्रिकेट टिमले आज आयरल्याण्ड उल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दैछ । टियु मैदानमा हुने यो खेल दिउँसो एक बजेदेखि शुरु हुँदैछ । नेपाल 'ए'ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड उल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड 'ए'सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो । टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन...