arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राष्ट्रिय समाचार

आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह text size increase   text size decrease   Print    rss (२०७४ वैशाख ८, शुक्रवार)

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा चुनावी उत्साह देखिन थालेको छ ।

रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रम बनाउन, उम्मेवार चुन्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तरिक बैठक र भेलामा व्यस्त छन् ।

जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसँगै जिल्ला चुनावमय बन्दै गएको हो ।

करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो ।

निर्वाचनपछि वडाध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखसमेत चुनिँदा स्थानीय तहमा अझ महत्व बढ्ने स्थानीय बताउँछन् ।

मतदाताहरुले आफूले रोजेको योग्य व्यक्ति निर्वाचित हुन सकेको अवस्थामामात्र गाउँको विकास हुने भन्दै पार्टीभन्दा योग्य, सक्षम, इमान्दार व्यक्तिलाईमात्र मत दिने बताउँदै आएका छन् ।

निर्वाचनको लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरी तयारी सुरु गरिएको निर्वाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देवकोटा बताउँछन् ।

रुकुममा मुख्य गरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

त्यसले गर्दा पार्टीभित्र प्रतिनिधि छनोटमा कसलाई उम्मेदवारमा उठाउँदा विजय हुन सकिन्छ भन्ने विषय नै बढी महत्वका साथ उठेको पाइन्छ ।

३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा स्थानीय तहको निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालयले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

१ लाख एक हजार ९ सय ३२ मतदाता संख्या रहेको रुकुममा मतदानका लागि १ सय ४५ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
क्षेत्री, ब्राह्मण लगायत ११ संस्थाको नेपाल बन्दले जनजीवन प्रभावित
कांग्रेसले बाबुराम भट्टराई नेतृत्वको सरकार छोटो अवधिका लागि भएकाले थप मन्त्री नपठाउने
सत्तारुढ मधेसी मोर्चा ११ प्रदेशको सङ्घीय संरचना बनाउने तीन ठूला दलको निर्णयप्रति तीव्र असन्तुष्टी
प्रमुख तीन दल वीच मन्त्रालय बाडफाडको विषयमा भएको छलफल विनानिष्कर्स
मुख्य दलहरुले सहमति गरेपनि आफ्ना मागहरुको स्पष्ट, ग्यारेन्टी नभएको भन्दै विभिन्न समूहद्धारा बन्दको श्रृंखला शुरु
माओवादी वैद्य पक्षद्धारा तीन दलले गरेको सहमति राष्ट्र र जनविरोधी भन्दै नेपाल बन्दसम्मको कडा कार्यक्रम सार्वजनिक
लुम्विनी प्रादेशिक मन्चद्धारा सडक पत्रकार सम्मेलन
चालिस लाखको तरकारीफलफुल कुहियो /करोडौको कारोबार ठप्प
लगातारको बन्दले यस्तो गर्‍यो
लामो आमहड्तालले जनजीवन अस्तव्यस्त भैरहेकै बेला अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता
दासढुङ्गामा मदन भण्डारी-आश्रित श्रद्धान्जली सभा
तराई मधेशका २० जिल्लालाई पाँच प्रदेशमा विभाजन गर्ने सहमति गरेपछि मधेशी मोर्चालाई सरकार छाड्न तिव्र दवाब
माओवादी मोहन बैद्यद्धारा तीन दलको सहमति प्रति काग्रेस सुशिल कोइरालालाई भेटेर असन्तुष्ठि ब्यक्त
महोत्तरीमा संविधान आउने खुशीमा बजार खुल्ला, अब छुट्टी नमनाउने निर्णय
सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप प्रदान गर्ने सहमति अनुसार मन्त्रिपरिषद्को विस्तार र सपथ ग्रहण
लामो मन्थन र अलमलपछि प्रमुख दलहरु मुलुकमा ११ वटा संघीय प्रदेश बनाउन मौखिक सहमति, माओवादी वैद्य पक्षधरद्धारा विरोध-प्रदर्शन
थुनामा राखिएका सभासद् श्यामसुन्दर गुप्ताले संविधानसभाको मतदानमा सहभागी हुन पाउने
नामाकंन र सीमाकंन नराखी ११ प्रदेशमा गरेको सहमतिको विरोध सुरु
लुम्विनी प्रादेशिक मन्चको संगठन विस्तार
अखण्ड सुदूरपश्चिम र थरुहटको माग लिएर आन्दोलन गरिरहेका दुई पक्षबीच झडप