arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
खेल

सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने text size increase   text size decrease   Print    rss (२०७३ पौष २६, मंगलवार)

        
   कमल बिष्ट
(अर्घाखाँचीडट्कम) क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याउदै आएको अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको आयोजना गरेको छ ।

यहि माघ १३ गते देखि सन्धिखर्क टुडिखेलमा आयोजना हुने प्रतियोगिता खुल्ला प्रतियोगिता भएको हुदा जिल्ला भित्र र जिल्ला बाहिरका उत्कृष्ट टिमहरुको सहभागिता हुने अपेक्षा राखेको एकेडेमीका अध्यक्ष ऋषि भट्टराईले बताउनु भयो ।

जिल्लामा क्रिकेट खेल प्रशिक्षण दिदै आएको अर्घाखाँची सामुदायिक बिकास क्लबको मातहतमा रहेको क्रीकेट एकेडेमिले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता लाई सफल पार्न सबैको साथ र सहयोग अपेक्षा गरेको भट्टराईले बताउनुभयो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
नेपाल पहिलोपटक यु-१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा
मलेसियामा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालद्दारा भारतलाई पराजित
बर्दियामा फुटबल खेल्दाखेल्दै खेलाडीको मृत्यु
कपिलवस्तुको शिवगढीमा खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु
अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, अफगानिस्तान १ सय ४१ रनले विजयी
पहिलो पटक भारतलाई हराउँदै पाकिस्तानले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
http://go.oclaserver.com/afu.php?zoneid=1465736