arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

साउदी अरबमा धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक २९, बुधवार)

राजु खनाल 
"धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माणाधिन एकीकृत सन्तपुर बस्ती निर्माण का लागि सहयोगार्थ " भन्ने ब्यानरका साथ  गसर अल अरब को हल जाबेर रोड ,रियाद साउदी अरब मा आउदो १७ नोभेम्बर २०१७   शुक्रबारको दिन  दिनको एक बजे वाट हुने धुर्मुस - सुन्तली साझको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ  ।

पारिवारिक समाज नेपाल साउदी अरब र सिटि एक्प्रेस को संयुक्त आयोजना मा हुन लागेको सो कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तली )को बिशेष प्रस्तुतिका साथै अन्य चर्चित कलाकारहरु रबिन सुब्बा, दिपक बिक,राम तिवारी  लगायत स्थानीय कलाकारको समेत प्रस्तुति  रहने बताइएको छ  ।

कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन नृत्य, गित, गजल र हास्यब्यंग कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ ।
कार्यक्रम प्रत्यक्ष अबलोकन गर्नको लागि तिन थरीका टिकटहरु उपलब्ध गराइएको छ । २५०० देखि ३००० सम्मले अबलोकन गर्ने अनुमान गरिएको कार्यक्रमको लागि  १५०० टिकट बिक्रीको लागि पठाईएको पारिबारिक समाजका अध्यक्ष अमृत  पौडेलले  बताए ।

नेपाली राजदूताबास साउदी अरबका राजदुत डा. महेन्द्र  प्रसाद सिंहको बिशेष उपस्थितिमा हुने कार्यक्रम हेर्नका लागि रियाद  अलखार्ज , दम्माम जुबेल जेद्दा अल कसीम लगायतका क्षेत्रबाट रोजगारको सिलसिलामा  साउदी अरव आएका नेपालीहरुको बाक्लो उपस्थिति रहने र रियाधको बथाह देखि  बसको समेत ब्यबस्था मिलाईएको  पारिबारिक समाजका महासचिव अरुण बेलबासेले जनाएका छन् ।

बेलबासेका अनुसार  कार्यक्रम मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमबाट संकलित रकम धुर्मुस सुन्तली फाउण्डेसनको सहयोगार्थ खर्च गरिनेछ ।

सामाजिक अभियन्ता धुर्मुस सुन्तलीलाई कार्यक्रममा उपस्थित भई सम्मान गरिदिनका लागि साउदी अरेबिया बासी नेपालीहरुलाई आयोजक  समितिले बिनम्र अनुरोध गरेको छ ।
           

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736