arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीमा भ्रष्टाचार बिरुद्धको अभियान ग्रामिण तह सम्म text size increase   text size decrease   Print    rss (२०७४ भाद्र २५, आइतवार)

अर्जुन भुसाल 

सन्धिखर्क, अर्घाखाँची भदौ २५ ।  यहाँका विभिन्न संघ संस्थाहरुले भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभिायननलाई ग्रामिण तह सम्म पु-याएका छन् । सुशासनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु र प्रशासनलाई अभियानको बारेमा जानकारी गराएका छन्  ।  मानव अधिकार तथा सुशासनको क्षेत्रमा कार्यरत संस्था इन्सेक र एकिकृत ग्रामीण विकास समाज अर्घाखाँचीले अभियान सञ्चालन गरेका हुन  । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफूहरुले भ्रष्टाचार नगर्ने र आफू मातहतकालाई  पनि गर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।  

जिल्ला   समन्वय  समितिका प्रमुख पिताम्वर शर्मा भुसालले विकास निर्माणका काममा भएको चरम अनियमिताका कारण मुलुक धेरै पछाडी धकेलिएको भन्दै संस्थागत रुपमा मौलाएको भ्रष्टाचारलाई जरै देखि उखेलेर फाल्नु पर्ने औंल्याए । 'मैले ६ ओटै स्थानीय तहमा भएका काम कारवाहीको सुष्म ढंगले अध्ययन गर्दै जानेछु' उनले भने, 'कसैले कहिँकतै भ्रष्टाचार गरेको पाइएमा कारवाहीको दायरामा ल्याउन हामी पछि पर्नेछैनौं ।' सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले सन्धिखर्क नगरपालिकालाई सुशासनयुक्त नगरको रुपमा परिणत गर्न आफूहरु लागि परेको बताए । 'भ्रष्टाचार भएमा  सन्धिखर्क सुन्दर र समृद्ध बन्न सक्दैन' उनले भने, 'हाम्रा योजनाहरु सफल पार्नका लागि अनियमितता र भ्रष्टाचारको अन्य अपरिहार्य छ ।'

 सहायक प्रमुख जिल्ला अधिकारी शंकरप्रसाद भुसालले राजनीति र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचारका कारण मुलुकले विकासको गति लिन नसकेको बताए । 'भ्रष्टाचार गर्नु अपराध हो भन्ने भावनाको विकास सबैमा हुन जरुरी छ' उनले भने, 'भ्रष्टचारीलाई कडा कारवाही गर्ने खालको कानुनको आवश्यकता छ ।'

मुलुकमा भ्रष्टाचार मौलाउँदै जाँदा हरेक क्षेत्रमा असर परेकाले अभियान सञ्चालन गर्नु परेको इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले बताए । उनले जिल्लाका सबै स्थानीय तहमा अभियान सञ्चालन गरिरहेको जानकारी दिए । ग्रामीण विकास तथा पारस्परिक जवाफदेहिता परियोजना जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले जनप्रतिनिधिहरु भ्रष्टाचार विरुद्ध प्रतिवद्ध  भइ  हस्ताक्षर गरेको बताए । उनले  अभियान सञ्चालन गरेका  सबै स्थानीय तहका जनप्रतिनिधिहरु अभियानबाट प्रभावित भएको पाइएको बताए । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
सन्धिखर्कमा स्थानीय तह अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता शुरु
भूमिकास्थान नगर, पाणिनी, मालारानी र छत्रदेव गाउँपालिकामा अझै बैंक पुगेन्
सन्धिखर्कमा शनिवार सरकारी सेतो प्लेटका मोटरसाईकल चलाऊने प्रहरी नियन्त्रणमा
सन्धिखर्ककाे शान्ती बगैचा सरसफाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)
अर्घाखाँचीमा प्रहरी हाम्रो टोलमा अभियान सुरु
शितगंगा नगरपालिकाको प्रथम नगर सभा ! सडक ग्राभेल, ठाडा स्वाथ्य चौकीलाई १५ शैयाको बनाइने (तस्बिर सहित)
एमाले अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न, सि.आइ.जि. अध्यक्ष मुक्तिनाथ भुसाल एमालेमा प्रबेश
भारतको दिल्ली - नोएडामा अर्घाखाँचीबासी युवाको गोली हानी हत्या
अर्घाखाँचीमा चाडपर्वका बेला यात्रुलाई ठग्ने गाडी धनिलाई हदैसम्मको कार्वाही गरिने, राती दश बजेसम्म काउन्टर खुल्ला
भुमिकास्थान नगरपालिकाको आ.ब २०७४।०७५को कुल ३७ करोड ७३ लाख रुपैयाको नीति तथा कार्यक्रम सार्वजनिक
अर्घाखाँचीमा एनएमबि बैंकको एकघर एक खाता अभियान जारी
क्रिकेट खेलाडी बिक्रम कुमार भुसाललाई गृह जिल्ला अर्घाखाँचीमा भब्य स्वागत अभिनन्दन
पाणिनी गाँउपालिकामा प्रथम गाँउ सभाले बजेट विनियोजन, सबै घरधुरीमा यसै बर्ष विजुली बल्ने
छत्रदेव गाउँपालिकाको भगवतीमा ७७ बर्षीया बृद्धाको विभत्स हत्या
पैसा नहुँदा घरमा थला परेकी नुवाकोट पानडाँडाकी मृगौला पीडित महिलालाई आर्थिक सहयोग (सहयोगी दाताको नामावली सहित)
अर्घाखाँचीमा तेस्रो संबिधान दिवस ! संविधानको रक्षाको लागि सबैपक्ष बीच एकताको खाँचो
उत्साहजनक सहभागीता नभएपनी अर्घाखाँचीमा संबिधान दिबस मनाईयो
छत्रगञ्जका युवाहरु मिलि छत्रगञ्ज कल्याणकारी युवा बचत समुहको गठन गरे
अर्घाखाँचीभर अक्टोबर क्रान्तिको शतबार्षिकीमा अखिल छैठौंको बिशेष अभियान
राष्ट्रिय जनमोर्चाको भेला तथा प्रशिक्षण कार्यक्रम भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सम्पन्न