arghakhanchi
मिति: २०७० ज्येष्ठ ५, आइतवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राष्ट्रिय समाचार

अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्चtext size increase   text size decrease   Print    rss (२०६९ आषाढ १२, सोमवार)

पूर्वी पहाडी जिल्लाहरुमा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको सहत बढेको छ ।
 
कोसी व्यारेज नियन्त्रण कक्षका अनुसार आज बिहान सवा १० बजे कोसीमा पानीको बहाब १ लाख ३८ हजार ५ सय ४३ क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ ।
 
बराहक्षेत्रमा पानीको सतह बढ्दै गएकोले दिउँसो सम्ममा पानीको बहाब अझै बढन सक्ने कोसी ब्यारेज नियन्त्रण कक्षका अधिकारीहरुले जनाएका छन् ।
 
पानीको बहाब बढदै गएको भएपनि तत्कालै सप्तकोसी ब्यारेज र पूर्वी तटबन्धमा कुनै खतरा नरहेको पुर्वाञ्चल सिंचाइ बिकास डिभिजन नम्बर २ इनरुवाका प्रमुख दिनेश रजौरियाले जानकारी दिनुभयो । RSS

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राष्ट्रिय समाचार
एमालेकी नेतृ उर्मिला अर्याल र चलचित्रकी नायिका रेखा थापा एकीकृत नेकपा माओवादीमा प्रवेश
सरकारद्धारा जेठ पहिलो सातासम्ममा संविधानसभा निर्वाचनको मिति तोक्ने गरी विभिन्न दलसँगको छलफललाई तीव्र
पहिलो पार्टी नबन्दासम्म एमालेले विश्राम नलिने एमाले झलनाथ खनालको भनाई
पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी
कांग्रेस शेखर कोइरालाद्धारा सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त
जनजाति नेता खपाङ्गीको अवस्था गम्भीर
पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना
नवलपरासीमा आमरण अनशनमा बसेका सद्भावना पार्टीका पाँच जना कार्यकर्ताको स्वास्थ्य अवस्था चिन्ताजनक
मानव अधिकारवादीहरुद्धारा आगामी निर्वाचनमा गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई भोट नहाल्न जनतालाई अपील
चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता
नयाँ दल दर्ताको क्रम तिब्र , द्वन्द्व पिडीत र समलिंगी तेस्रोलिंगीले रानीतिकदल खोले
नेपालललाई सिक्कीमीकरण बनाउने खेल
राहदानीको चर्को शुल्कको जताततै विरोध
काभ्रे मृगौला तस्करीमा संलग्न ठूलो गिरोह पक्राउ
अखिल क्रान्तिकारीद्धारा गरेको शैक्षिक संस्था वन्दका कारण नवलपरासीका निजी विद्यालयहरुको पठन पाठन
नेपालमा प्रत्येक बर्ष दुई हजार जनाको सडक दूर्घटनामा परेर मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक
काठमाडौंको मालपोतमा घुस लिने रंगेहात पक्राउ
सरकारद्धारा बिना शर्त वार्तामा आउन नेकपा-माओवादीसहितका ३३ दललाई आह्वान
निर्वाचन मिति घोषणाको तयारीमा सरकार
१५ हजार रुपैयाँ तिरेमा ४८ घण्टा भित्रैमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी)