arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
साहित्य

बाटाहरु (गजल)text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १, आइतवार)

सौभाग्य , बज्गैन काभ्रे  

 रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु 
खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु

ओझेलमा परेका कलम शिपको सामिप्यता
हिडेर थाक्ने भी यो मनका टिठलाग्दा बाटाहरु

पहिचान नभयका नौला मुहारका बेगहरु
गतिशील खोज्दै छन मिलनका टिठलाग्दा बाटाहरु

कोहि पत्यारलाग्दा कति अपत्यारिला लेख हरु
तैपनि रोकियनन बालापनका टिठलाग्दा बाटाहरु

रित्ता सपनाहरु जीवनका टिठलाग्दा बाटाहरु 
खै नयाँ नौलोपन यौवनका टिठलाग्दा बाटाहरु

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य साहित्य
रैछ (गज़ल)
"मेरो आग्रह"
लागेको छ (गज़ल)
म लड्न तयार छु |
रहेछ (गजल)
कोमल/ गज़ल
फेस्बुके पिरती
रोइरहेको मेरो देश
भन्छ (गजल)
म चाहन्छु
परदेशी
सिट नम्बर १८ र १९ (कथा)
अमृत सम्झियर पिउन खोज्दा............
अनि सरकार, मैले कसरी मानु यो संघियता ? (कविता )
साथी (गज़ल)
रोएँ (गज़ल)
खबर लेख्नु ल ( गजल)
कोरियाबाट भाईको दिदीलाई पत्र
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चुनावमा धाँधली
जिन्दगी (गज़ल)