arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

नेपालका लागि नयाँ भारतीय राजदूतमा पुरीको नाम सिफारिस text size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १८, बुधवार)

world news

नेपालका लागि भारतले नयाँ राजदूतमा मन्जिवसिंह पुरीको नाम सिफारिस गरेको छ । भारतीय विदेश मन्त्रालयले पुरीको नाम सिफारिस गरेको हो । 

भारतीय राजदूत रणजीत रायले बुधबार  आफ्नो तीन वर्ष ६ महिना लामो कार्यकाल पूरा गरेकै दिन भारतले पुरीको नाम राजदूतका लागि सिफारिस गरेको हो ।

भारत सरकारले पठाएको नामको एग्रिमो नेपाल सरकारले स्वीकृत गरेपछि पुरी राजदूतकोरुपमा काठमाडौं आउनेछन् ।

सन् १९५९ मा जन्मिएका पुरीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पुरी भारतका लागि युरोपियन युनियन, बेल्जियम र लक्जेमवर्गका राजदूत भएका थिए ।

भारतीय परराष्ट्र सेवामा सन् १९८२ ब्याचका पुरीले संयुक्त राष्ट्रसंघका लागि भारतका उपप्रतिनिधिकोरुपमासमेत काम गरिसकेका छन् ।

उनले भारतीय सेक्युरिटी काउन्सिलको वरिष्ठ सदस्यकोरुपमासमेत २०११ देखि २०१२ सम्म काम गरेका थिए । उनीसँग विभिन्न देशका नियोगमा रहेर काम गरेको अनुभव छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
दोस्रो चरणको स्थानीय निर्वाचनको मतदान जारी
आज दोस्रो चरणको स्थानीय निर्वाचन
दोस्रो चरणको स्थानीय निर्वाचन ! ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदै
दोस्रो चरण अन्तर्गत स्थानीय निर्वाचनको मौन अवधि ! सामाजिक संजाल वा कुनै माध्यमबाट प्रचार गर्न नपाइने
दोस्रो चरणको स्थानीय निर्वाचनको सुरक्षा तयारीबारे छलफल
२ नम्बर प्रदेश बाहेकका दोस्रो चरणको निर्बाचन हुने जिल्लामा चुनाबी रौनक बढ्यो
प्रदेश नम्बर नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय चुनावको लागि उम्मेदवारी दर्ता
दोस्रो चरणको निर्वाचन तयारी पूरा, उम्मेदवारी दर्ताको लागि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म
चुनावको मिति चौथोपटक सरेपछि प्रदेश नम्बर २ का मतदाता दिक्क
प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने
स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन दलहरुलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह
असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको तयारी अन्तिममा
असार १४ गतेको स्थानीय निर्वाचन कुनैपनि हालतमा सार्न नसकिने प्रमुुख निर्वाचनको भनाई
प्रधानमन्त्री देउवाद्वारा दोस्रो चरणको स्थानीय निर्वाचनअघि संशोधन गर्न सम्भव नहुने स्पस्ट
दोस्रो चरणको स्थानीय निर्वाचन तयारी पूरा, ९० लाख बढी मतदाता
स्थानीय निर्वाचनका बेला सीमा नाका असार ११–१४ गते ७२ घन्टाका लागि बन्द
दरबार हत्याकाण्डको १६ वर्ष, रहस्य अझै खुलेन
दोस्रो चरणमा निर्वाचन हुने पूर्वाञ्चलका ७ सय ९२ मतदानस्थल सुरक्षाका दृष्टिले अति समवेदनशील
स्थानीय निर्वाचन मिति सर्दै जाँदा सर्वसाधारण मतदाता निराश
असार ९ गते हुने भनिएको दोस्रो चरणको स्थानीय निर्वाचन १३ गतेपछि हुने