arghakhanchi
मिति: २०७० ज्येष्ठ ८, बुधवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको समयमा सविधान सभाको निर्वाचन गराउन सक्ला ?

सक्ला
सक्दैन
थाहा भएन
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
Rastriya Samachar - Old

मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्षले संघीयताको बिरोधी राजमोका चित्रबहादुर केसीलाई फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दाtext size increase   text size decrease   Print    rss (२०६९ वैशाख १४, बुधवार)

- कृष्ण खनाल

बुटवल बैशाख १३ - मन्त्री तथा जनमुक्ति पार्टीका अध्यक्ष एम।एस थापाले संघीयताको बिरोधीसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई आगमी जेठ १ गते प्रतिकारत्मक स्वरुप फाँसी दिनुपर्छ भन्ने धम्कीको घोर निन्दा गरिएको छ ।
 
राष्ट्रिय जनमुक्ति पार्टीले बुधबार काठमाण्डौ रिपोटस्र क्लबमा आयोजित पत्रकार सम्मेलनमा  प्रेषित वक्तव्यमा जेष्ठ १ गतेपछि संघीयता विरोधीहरुलाई फाँसी दिने धम्की दिनुका साथै  राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद् चित्रबहादुर केसीको नाम पनि उल्लेख गरिएको थियो ।
 
मन्त्री जस्तो जिम्मेवार व्यक्तिले संघीयताको बिरोध गर्नेलाई फाँसी दिनुपर्छ भन्ने  धम्की आपत्ति जनक र लोकतन्त्र बिरोधी भएको भन्दै नेकपा मसालराष्ट्रिय जनमोर्चाका भातृ संगठनहरु र संघीयताप्रति असहमति जाहेर गर्ने नागरिक समाजले छुट्टा-छुट्टै विज्ञप्ती जारी गरी निन्दा एवं भ्रत्सना गरेका छन् ।
 
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिहंले मंगलबार नै विज्ञप्ती जारी गरी मन्त्री जस्तो व्यक्तिले दिएको अभिव्यक्तिप्रति ध्यानर्कषण भएको बताउँदै  त्यसप्रकारको धम्कीलाई पार्टीले अत्यन्त गम्भीररुपमा लिदै सरकारमा सामेल जिम्मेवार संगठनको आपत्तिजनक धम्की  आएको हुनाले त्यसबारे सरकारको नीति के हो भन्दै त्यस विषयमा  स्पष्ट पार्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
 
देशका लागि संघीयता उपयुक्त छैन र त्यसले देशलाई जातीय र क्षेत्रीय बिग्रह तथा राष्ट्रिय विखण्डनको दिशामा लैजान्छ भन्ने कुरा हामीले बारम्बार स्पष्ट पार्दै आएको बताउर्दै महामन्त्री िसंहले  खास गरेर जातिवादले विश्वमा जहाँ पनि फासिवादको रुप लिने गरेको बताउनुभएको छ ।
 
एमाओवादी र जातिवादी संगठनहरुले बारम्बार त्यसप्रकारका प्रवृत्तिहरु देखाउने र आफ्ना विरोधीहरुमाथि िहंसात्मक आक्रमण गर्ने गरेको बताउँदै त्यसप्रकारको प्रवृत्ति सामाजिक फासिवादी भएको दावी गर्दै संघीयता  विरोधीहरु व्ाा  चित्रबहादुर केसी समेतका विरुद्धको अभिव्यक्ति सामाजिक फासिवादी शैलीको एउटा ज्वलन्त उदाहरण भएको महामन्त्री िसंहको भनाई छ ।

 ६ दशकभन्दा लामो समयसम्म कहिल्यै पनि कुनै पनि प्रकारका धम्की आक्रमण वा दमनद्वारा आतङ्कित भएर आफ्ना सिद्धान्त नीति वा कार्यक्रमहरुबाट बिचलित नभएकाले यस्ता धम्कीसंग संविधानसभाभित्र वा बाहिर लगातार संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशिनाथ पोखरेलअनेरास्ववियु छैठौंका अध्यक्ष अनिलकिशोर घिमिरेअखिल नेपाल महिला संघकी अध्यक्ष तथा सभासद् मिना पुनरक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जीवन शर्माअखिल नेपाल ट्रेड युनियनका नारायण सापकोटाअखिल नेपाल शिक्षक संघका अध्यक्ष नरेन्द्रबहादुर थापाअखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढामगरसमता समाजका राजेश विक अखिल नेपाल बुद्विजीवी संघका अध्यक्ष डा. श्रीधर गौतमअखिल नेपाल किसान संघका अध्यक्ष भरत भण्डारी राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव दलबहादुर भण्डारीलगायतले  बुधबार छुट्टा-छुट्टै विज्ञप्ती जारी गरी संघीयताको बिरोध गर्नेलाई फाँसी दिनुपर्छ भन्ने मन्त्रीले माफी नमागे शसक्त ढंगले संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
 
यस्तै मालेमा अध्यायन केन्द्र बुटवलका अध्यक्ष बिनबहादुर कँुवर र गणतान्त्रिक संविधानसभाका लागि नागरिक अभियानका अध्यक्ष पदम कार्कीले पनि छुट्टा-छुट्टै विज्ञप्ती जारी गरी जिम्मेवारी पदमा रहेका मन्त्रीले  संघीयता बिरोधी चित्रबहादुर के।सी।सहितलाई फाँसी दिनुपर्छ भन्ने धम्की फाँसविादी सैलि भएको बताउँदै कारवाहीको माग गर्दै जातीय राज्य हुन हुन्न भनेर उभिनेहरुलाई फाँसी दिनुपर्छ भन्ने मन्त्री देशजनताको सत्रु र कलंक भएको भन्दै निन्दा एवं भ्रत्सना  गर्नुभएको छ ।

मन्त्रीको धम्कीले संघीयताप्रति जनताको वितिष्णा जागेको प्रष्ट पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य Rastriya Samachar - Old
३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
बजारमा पेट्रोलियम पदार्थको अभावसगै तेल किन्न सरकारको ७५ करोड रुपैया निकासा
नयाँ संविधानमा रहेको विवादहरु समाधानका लागि दलहरु सहमतिमा पुग्न नसकेपछि थप दुई दिन समय माग
राजनीतिक दलहरु नयाँ संविधान जारी गर्ने अन्तिम कसरतमा जुटरहेको वेला २०४७ सालकै संविधान पुनःस्थापना गर्नुपर्ने आवाज
नयाँ संविधानका विवादित विषयमा समाधान खोज्न मूख्य दलका नेताहरु छलफलमा
प्रमुख राजनीतिक दलहरु नयाँ संविधानमा पाँच बर्षका लागि संबैधानिक अदातलको ब्यवस्था गर्न सहमत
चितवनका एमाले कार्यकर्ता संजय लामाको हत्या अभियोगमा पक्राउ परेका १२ जनाको मुद्दा फिर्ता
पाल्पाको तानसेन जंगलमा भिषण आगलागी
राजावादीहरुसँग मिलेर मोहन वैद्य पक्षले शान्ति प्रक्रिया भाँड्ने काम गरेको माओवादी दाहाल पक्षको आरोप
क्षेत्री समाज नेपालद्धारा सबैलाई मिलाएर जातीयताबिहीन सङ्घीयतामा जान सुझाव
जरिवाना गरेको रकम हिनामिना गरेको उजुरी परेपछि काठमाडौ महानगरीय ट्राफिक महाशाखामा छापा
दार्जिलिङमा भीषण आगलागी, भौतिक क्षति
कांग्रेसका मधेस केन्द्रित सभासदहरूले उत्तर-दक्षिण मिलाएर प्रदेश निर्माण गरेमा आफूहरूलाई अमान्य हुने, संघीयताबिनाको संविधानमा समेत हस्ताक्षर नगर्ने चेतावनी
संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन कांग्रेस र माओवादी सहमत
महासेनानीले एक युवतीलाई भेट्न गएको बेला कोठ बाहिरबाट चुक्कुल लगाइदिएपछि विवाद, कोर्ट अफ इन्क्वायरी गठन
जनआन्दोलनका घाइते तथा उनका परिवारले एमाले झलनाथ खनाल र माधवकुमार नेपाललाई कालो झण्डा देखाए
झापाका पत्रकार यादव पौडेलको हत्याको आरोप लागेका मदन राईद्धारा काँकरभिट्टामा आत्मसमर्पण
समायोजनमा जान चाहने लडाकुको संख्या ३ हजार १ सय २९ मात्रै
माओवादी मुख्यालयमा बहिर्गमित लडाकुका दुई समूहबीच झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप
एमाले झलनाथ खनालद्धारा समृद्ध नयाँ नेपाल निर्माणका लागि अति महत्वपूर्ण भएको भन्दै थपिएको पाँच दिनभित्रै इतिहास रच्ने विश्वास व्यक्त