arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

राहत हस्तान्तर गर्दै अर्घाखाँची प्रवासी समाज र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सम्पन्नtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन २८, शनिवार)

अनमोल राक्से मगर 
      
बहराइन, १० मार्च २०१७ । अर्घाखाँची प्रवासी समाज बहराइन र सुपा देउराली बचत खाता बहराइनको माषिक बैठक सँगै कम्पनीमा ६ महिना मजदुरी गरेको तलब नदिएर समस्यामा पर्नु भएका ५ नेपालीलाई राहत हस्तान्तरण गरि सम्पन्न भएको छ ।


अर्घाखाँची प्रवासी समाज बहराइन र सुपादेउराली बचत खाता बहराइन को माषिक बैठक बहराइनको राजधानी मनमा चिल्ड्रेन पार्कमा समाजका महासचिव कमल घिमिरेको संचालकमा अध्यक्ष युबराजले सभापतित्व गर्नु भएको थियो । 

समाजको आयब्याय कोषाध्यक्ष केशब थापाले  प्रादेशिक गर्नु भएको थियो । सुपा देउराली बचत खाता को हिसाब किताब कृष्ण गैरेले प्रादेशिक गर्नु भएको थियो ।एवम् जिल्ला बासिहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न भएको छ भने  समाजलाई  सहज र निर्मुल तरिकाले अघि लैजान विविध बिषयमा छलफल गरि यहि आउदो १७ मार्च २०१७ मा अर्घाखाँची प्रवासी समाजको साधारण सभा गरिने प्रस्तावमा छलफल गरि पारित गर्नु भएको छ । 


" सेवा नै धर्म " हो भनी 

अरबियन सुगर कम्पनीमा  १७ महिना देखि मजदुर गर्दै आउनु भएको र  ६ महिना देखि उहाहरुले मजदुरि  गरेको तलब ( सेलेरी )सो कम्पनीले न दिएको हुदा र नेपाल ए.बि.सि. ले पनि केही चासो नदेखाएकोले  सोही कम्पनीका  ५ जना नेपाली  मजदुरहरु समस्यामा भएकोले अर्घाखाँची प्रवासी समाज बहराइन परिवारहरु उहाँहरु सँग भेटघाट गरि उहाहरुको समस्या देखि केहि दिनको लागि भए पनि भोक मेटाउनको लागि  केही खाद्यान्नको सामान अन्य चिज उहाँहरुकै हातमा हस्तान्तरण गरि माषिक बैठक सम्पन्न भएको थियो ।

  • अनमोल राक् २०७३ फाल्गुन २८, शनिवार

    सेवा नै धर्म को धेरै राम्रो कार्य गर्नु भएछ अर्घाखाँची प्रवादी ( प्रवासी ) समाज बहराइन परिवार हरुले उहाँ हरुलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ   
अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दार
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"
युएईका लागि नेपाली कार्यबाहक राजदुतद्वारा घरेलु महिला कामदारहरुलाई चोरबाटो नभइ मुलबाटोबाट आउन आग्रह
नेपाली राजदुतावास साउदीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
दुबईको अन्तर्रास्ट्रिय विमानस्थलबाट डोरीले बाँधिएका कुनैपनि झोला लैजान प्रतिबन्ध
गुल्मी -सम्पर्क समिति भारतको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा कार्की सर्बसम्मत
नेपाली श्रमिक लाई भरिया बनाई सुन तस्करी
आगामी वर्षका लागि कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार
साउदीमा गरे एक नेपालीले आत्महत्या
एनआरएनए साउदिद्वारा मृतकको परिवारलाइ सहयोग
गैर आवासीय नेपाली संघ साउदीको संगठन बिस्तार
दूतावास खुल्ने भएपछि स्पेनवासी नेपाली उत्साहित
ओमान र यूएईका लागि सिफारिस राजदूत वैदेशिक रोजगारीका ठग !
एनआरएनए ताबुक क्षेत्रिय समितिको अधिबेशन सम्पन्न
पोर्तुगलमा जाम्बुजेइरा र साओ तोतेनिओ क्षेत्रमा 'नेपाली एसोशिएशन' को स्थापना