arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आइतवार मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु दुर्भाग्यपूर्ण: खुमबहादुर खड्का
मलाई जेल हाल्ने र मुद्धा चलाउने योजना बनाईयो : पुष्पकमल दाहाल
‌ संसद विधिले चलाउने कि बहुमतले: प्रधानमन्त्री
अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्रीले राजीनामा गर्ने : पौडेल
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले सरकार बिघटन गर्न खोजियो: मन्त्री राई
एमालेले बजेट सम्बन्धी विधेयक पारित नगरे सम्म अविश्वासको प्रस्तावलाई संसदमा बढ्न नदिने
स्थानीय तह सबैभन्दा बढी मोरङ र रुपन्देहीमा हुने
सहमतिका साथ अघि बढे राजिनामा दिन तयार छु : प्रधानमन्त्री
नयाँ सरकार गठनलाई लिएर मतभेद चर्किंदै
केपी ओली देशलाई दुर्घटनामा लाने षडयन्त्रमा: पुष्पकमल दाहाल
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगैको घटनाक्रमका विषयमा कांग्रेस र माओवादी केन्द्र छलफलमा
प्रधानमन्त्री केपी ओलीद्धारा माधव नेपालको नेतृत्वको सरकारजस्तै सत्ता लम्ब्याउने संकेत
प्रधानमन्त्री ओलीद्धारा सरकार परिर्वतनमा बाह्य शक्तिको चलखेलले काम गरेको हुनसक्ने आशंका व्यक्त
प्रधानमन्त्री ओलीविरुद्ध संसदम अविश्वासको प्रस्ताव दर्ता
आलोपालो प्रधानमन्त्री बन्ने सहमति, कांग्रेसको समर्थनमा दाहालको नेतृत्वको सरकार बन्ने
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने
माओवादी केन्द्रद्धारा प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता
प्रधानमन्त्री ओलीद्धारा आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वान
प्रधानमन्त्री ओलीद्वारा हल्ला चले पनि सरकार परिवर्तन नहुने बरू केही समय पछि विस्तार हुने उल्लेख
संसदमा बजेटबारे सांसद्हरुले उठाएका सवालमाथि मन्त्रीहरूद्वारा जवाफ दिने क्रम सुरु