arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
राजनिती

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आइतवार मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
माओवादी उच्च नेतृत्वले संसद घटनाको सम्बन्धमा सार्वजनिक रुपमा क्षमायाचना नगरेसम्म सहमति नहुने सरकारका प्रवक्ताको भनाइ
आर्थिक वर्ष २०६७।६८ बजेट: सरकारद्वारा अध्यादेशमार्फत् ३ खर्ब ३७ अर्ब ९० करोडको बजेट प्रस्तुत
सरकारले बजेट ल्याउन आग्रह गरेबमोजिमको अध्यादेश राष्ट्रपतिद्वारा जारी, बजेट वाचन हुँदै
मध्यरातमा मन्त्रिपरिषद्को बैठकले माओवादीविरुद्ध खेद प्रस्ताव पारित, राष्ट्रपतिद्वारा संसदको अधिवेशन अन्त्य भएको घोषणा, अध्यादेशमा स्वीकृति पछि अर्थमन्त्रीले अपराह्न ४ बजे बजेट भाषण वाचन गर्ने
ब्रिफकेश नै थुतिदिए पछी हेरेको हेरै भयो सरकार/माओवादीको बिरोधका कारण बजेट आउन सकेन/अर्थमन्त्री र सभासदमाथि माओवादी दुर्व्यवहार भएको सरकार पक्षको आरोप
राजनीतिक प्रकृतिको विस्तारित बैठकमा माओवादी लडाकुको सहभागिता नगराउन राष्ट्रसंघीय मिसन अनमिनद्बारा पत्रचार
आज कामचलाउ सरकारले बजेट ल्याउने
आयोगको निर्णयविरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध र्‍याली
संविधान निर्माणमा सकारात्मक आधार बन्दैछ
राजनीतिक गतिरोध अन्त्य तथा नयाँ सरकार गठनका लागि छलफल गर्न बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन
नेपाली माओवादीले भारतीय माओवादीलाई तालिम दिएको भन्ने भारतीय आरोपको सशस्त्र प्रहरी महानिरिक्षकद्वारा अस्वीकार
लडाकु समायोजन गरेर शान्ति पूर्ण राजनीतिमा आउने माओवादीको कुनै योजना नै नभएको मधेसी फोरमका उपेन्द्र यादवको दावी
दुईसाता सम्मको लागि उच्चस्तरीय कार्यदलको बैठक स्थगीत/दलहरूको आ-आफ्नै अडानले सहमति जुट्न सकेन
दुईसाता सम्मको लागि उच्चस्तरीय कार्यदलको बैठक स्थगीत/दलहरूको आ-आफ्नै अडानले सहमति जुट्न सकेन
नेपाली काग्रेसले प्रधानमन्त्रीका उम्मेदार रामचन्द्र पौडेललाई निर्विरोध निर्वाचितका लागि सहयोग गर्न गरेको आग्रहलाई एमालेद्वारा अस्वीकार
सरकारको सर्वश्वसहित जन्म कैदका अभियुक्तलाई माफी दिने निर्णय कार्यान्वयन रोक्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतका तीन जना अस्थायी न्यायाधीश संसदीय सुनुवाइपछि सर्वसम्मत
शिविरमा रहेका लडाकुले माओवादीको विस्तारित बैठकमा भाग लिए त्यसले युद्ध निम्त्याउने सरकारका बरिष्ठ मन्त्रीको भनाइ
न्यायाधीशमाथि सुनुवाई हुँदै
प्रधानमन्त्री निर्वाचन मंसिर ३ गते सम्मका लागि स्थगित ॥
http://go.oclaserver.com/afu.php?zoneid=1465736