arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आइतवार मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा
प्रधानमन्त्री केपी ओली राजीनामा दिने मनस्थितिमा, नयाँ सरकारका लागि बाधा अड्काऊ फुकाउन राष्ट्रपति समक्ष सिफारिस
हामी प्रधानमन्त्रीको म्यूजिकल चियर खेलमा कति लाग्ने : माधवकुमार नेपाल
संसदको आजको बैठक सुरु
संसदमा पहिले बजेट सम्बन्धि विधेयकमा मतदान हुने र त्यसपछि अविश्वासको प्रस्ताव पेश गर्ने
संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने: प्रधानमन्त्री
अविश्वासको प्रस्तावमाथि छलफल गर्न सत्तारूढ दलको सर्त
अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने गरी कांग्रेस रामचन्द्र पौडेलको नयाँ प्रस्ताव
पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गर्नु दुर्भाग्यपूर्ण: खुमबहादुर खड्का
मलाई जेल हाल्ने र मुद्धा चलाउने योजना बनाईयो : पुष्पकमल दाहाल
‌ संसद विधिले चलाउने कि बहुमतले: प्रधानमन्त्री
अविश्वासको प्रस्ताव फिर्ता लिने त्यसपछि प्रधानमन्त्रीले राजीनामा गर्ने : पौडेल
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने नियतले सरकार बिघटन गर्न खोजियो: मन्त्री राई
एमालेले बजेट सम्बन्धी विधेयक पारित नगरे सम्म अविश्वासको प्रस्तावलाई संसदमा बढ्न नदिने
स्थानीय तह सबैभन्दा बढी मोरङ र रुपन्देहीमा हुने
सहमतिका साथ अघि बढे राजिनामा दिन तयार छु : प्रधानमन्त्री
नयाँ सरकार गठनलाई लिएर मतभेद चर्किंदै
केपी ओली देशलाई दुर्घटनामा लाने षडयन्त्रमा: पुष्पकमल दाहाल
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगैको घटनाक्रमका विषयमा कांग्रेस र माओवादी केन्द्र छलफलमा
प्रधानमन्त्री केपी ओलीद्धारा माधव नेपालको नेतृत्वको सरकारजस्तै सत्ता लम्ब्याउने संकेत