arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
राजनिती

अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै स्थानमा खटाइनेtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हाल स्थानीय तहको स्वीकृत दरबन्दीमा नियमानुसार यसअघि नियुक्त भएका अस्थायी, करारमा कार्यरत कर्मचारीलाई साविककै सेवा, सर्तबमोजिम कार्यरत रहने गरी काममा खटाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्रीस्तरीय निर्णयअनुसार साविकको जिविस, नगरपालिका वा गाविस वा सोको वडा जुन जिविस, नगरपालिका वा गाउँपालिकामा समावेश भएको हो सोही स्थानमा कार्यरत रहनेगरी काममा खटाउन निरन्तरता दिने निर्णय गरेको हो । चैत ३ गतेको निर्णयबारे आइतवार मन्त्रालयले परिपत्र जारी गर्दै सार्वजनिक गरेको हो । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
कछुवा घस्रेजस्तो भन्दा भ्यागूता उफ्रेजस्तो छलाङ मारेर समृद्धिमा लाग्नुपर्छ : डा. भट्टराई
सरकारमा बसेर संघीयता बिरोधि आन्दोलन
गाउँपालिका र नगरपालिकाको चुनाव पहिला हुनुपर्छ : रामचन्द्र पौडेल
नयाँ शक्ति नेपालले एक वर्ष भित्र महाधिवेशन गर्ने
प्रधानमन्त्री ओलीद्वारा काठमाडौमा रिले अनसनमा बसिरहेको संघीय गठबन्धनलाई वार्तामा आउन पत्राचार
चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने
नयाँ राजनीतिक पार्टीबाट आशावादी छु प्रधानमन्त्री
काठमाडौंमा नयाँ नेपाल पार्टीको स्थापनाको घोषणा
प्रधानमन्त्री ओलीद्वारा जनताका जायज माग संविधान संशोधन गरेर पूरा गर्न सरकार तयार रहेको उल्लेख
प्रधानमन्त्री ओलीद्वारा नेपालको संविधान विश्वको उत्कृष्ट संविधान रहेको उल्लेख
नवलपरासी एमाले नेतृत्वप्रति अधिकाँस सदस्यहरुको असन्तुष्टि
प्रधानमन्त्री ओलीद्वारा मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उल्लेख
प्रधानमन्त्री ओलीद्वारा अर्को आमचुनाव गराएपछिमात्रै वर्तमान सरकार परिवर्तन हुने दाबी
सुस्ता र कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल-भारत उच्चस्तरीय संवाद हुने
प्रधानमन्त्री ओलीद्वारा सरकार परिवर्तनको विषयमा कुनै सम्झौता नभएको दावी
प्रधानमन्त्रीद्वारा कसैले तत्काल प्रधानमन्त्री पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू नहट्ने भनाई
प्रधानमन्त्री अाेलीद्वारा २०७४ काे मंसिरमा संसदकाे चुनाब हुने उल्लेख
विप्लव माओवादीका नेता विश्वकर्माद्वारा पार्टी परित्याग
सामान्य प्रशासन मन्त्रालयको चेतावनी- चालु आर्थिक वर्षभित्रका काज सरुवा खारेज
कर्मचारी ट्रेड युनियन खारेज गर्न सांसदको माग