arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विरोध कार्यक्रम गरिएको छ । 


विभिन्न संघ- संस्था, पत्रकारहरुले आयोजना गरेको विरोध कार्यक्रम पछि डाक्टर केसीको रिहा गर्नु माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाईएको छ । 


अर्घाखाँचीभर केसीको गिरप्तार गरे देखी सोमबारबाट व्यापक विरोध गरिएको छ । 


उता मंगलबार डा. केसीमाथि लागेको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चले हेरेको थियो। हिजोको इजलासले उनको बयान लिएको थियो। बयान सकिएपछि प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको थियो। हिजो उनलाई वीर अस्पतालमा नै भर्ना गरेर राखिएको थियो।


प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए। लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
माओवादी अवरोधले सिद्धाराको हर्रे सोलर खानेपानी योजना अलपत्र
आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव
रिडि-बल्कोट-सन्धिखर्क सडकखण्डको खज्र्याङमा पुल बनेपछि स्थानीयबासीमा खुसियाली
बिद्यार्थी संगठनका माग सम्बन्धमा पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अन्तकृया
अर्घाखाँचीमा चिट चोराएको समाचारले परीक्षा नियन्त्रण कार्यालयले छानबिन थाल्यो
यौन सम्पर्क गर्न नदिएको भन्दै कुटाइ खाएकी एक किशोरीले गुल्मीमा दिईन उजुरी
अर्घाखाँचीमा चैतमासको हुरीले गर्दा आगलागी हुनेक्रम बढ्यो, ३ लाख बराबरको क्षती
दोषी प्रहरी जवान कार्यालय बाटै फरार/दोस्री श्रीमती अर्घाखाँचीमा एसएलसी दिदै
नयाँ सविधान निर्माणको लागी एकजुट हुन आग्रह
अर्घाखाँचीमा जिशिका कर्मचारी,केन्द्राध्यक्ष नै एसएलसी परिक्षामा चिट चोराउन सहयोगी
अर्घाखाँचीको गाउगाउमा गिरिजा बाबुको सम्झनामा शोक सभा
चन्दासगै शिक्षाको ज्योती फैलाउदै अर्घाखाँचीकी चित्रकलाको कथा
खडेरी बड्यौ / अर्घाखाँचीमा मुहान सुक्न थाले
अर्घाखाँचीका गाउगाउमा विमा गर्नेको शख्या बढे्
तरकारी उत्पादन केन्द्र बन्दैछ अर्घाखाँचीको किमडाडा र जगत गाउ
जापानको सहयोगमा अर्घाखाँचीको सितापुरमा पाँच कोठाको बिधालय भवनको निर्माण
अर्घाखाँचीका अधिकांश गाविसहरुमा सहकारी पसलको रमक दुरुपयोग भएको खुलासा
अर्घाखाँचीको जलुकेमा पिउनेपानी सुबिधा पुगेपछि बिरामी हुनेको सख्या घट्यो
कोइरालाको निधनले अर्घाखाँची स्वर्तस्फुर्त रुपमा बन्द,जिल्ला शोकमग्न
युग पुरुष कोइरालाको निधनबाट अर्घाखाँचीबासी, राजनितिक पङ्क्ति स्तब्ध र शोकमग्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736