arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

सन्धिखर्कमा डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ पौष २६, बुधवार)

प्रेम खड्का 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अदालतको मानहानी गरेको आरोपमा सोमबार रातिदेखि प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको रिहा गर्नुपर्ने माग गर्दै अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विरोध कार्यक्रम गरिएको छ । 


विभिन्न संघ- संस्था, पत्रकारहरुले आयोजना गरेको विरोध कार्यक्रम पछि डाक्टर केसीको रिहा गर्नु माग गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाईएको छ । 


अर्घाखाँचीभर केसीको गिरप्तार गरे देखी सोमबारबाट व्यापक विरोध गरिएको छ । 


उता मंगलबार डा. केसीमाथि लागेको अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चले हेरेको थियो। हिजोको इजलासले उनको बयान लिएको थियो। बयान सकिएपछि प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको थियो। हिजो उनलाई वीर अस्पतालमा नै भर्ना गरेर राखिएको थियो।


प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै डा. केसीले सोमबार दिउँसोदेखि अनसन सुरु गरेका थिए। लगत्तै उनीमाथि अदालतमा मानहानीको आरोप लागेको हो।  

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
भुमिकास्थानको नुवाकोटमा भैरव बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा सम्पन्न
मैदानमा सुनासरे भीरको धुले पहिरोका कारण कयौँ स्थानीय जनता मर्कामा, जनप्रतिधि सम्मान कार्यमै व्यस्त
सन्धिखर्कमा उधोग बाणिज्य संघ अर्घाखाँचीद्दारा सांसदहरूलाई स्वागत तथा सम्मान (तस्बिर सहित)
पोखराथोक पातलकी २३ वर्षिया विबाहित युवती ४ वर्षको छोरा छोडेर बेपत्ता
सन्धिखर्कमा माघ १० देखि २१ गतेसम्म तेस्रो अर्घाखाँची महोत्सव २०७४ हुने
अर्घाखाँचीमा १ सय ८८ एचभाइभी संक्रमित फेला
सिद्धारा मौवाबारीका महिलाले खसी,बोका बेचेर घरखर्च देखि छोराछोरीको पढाई खर्च जुटाउदै
सिद्धाराका किसान हिउँदे मकै बिक्री नहुँदा मर्कामा
पालीको हडाहामा ढोरपाटन सडक निर्माण गर्दा सिँचाई कुलो पुरिएपछि डेढ सय कृषकको खेत बाँझै
भुमिकास्थान नगरपालिकाकाे केन्द्र अन्तत: नुवाकोटको पाेखेडाँडामा हुने
पटाैटीको निगालीमा जीप दुर्घटना, एक जनाको मृत्‍यु
प्याब्सन अर्घाखाँचीको सातौं बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न
सन्धिखर्कमा ३ वटा सवारी साधन र मोटरपार्ट सोरुम फोरेर मध्यरातमा चोरी
धातिवाङ्गमा खुल्ला भलिबल प्रतियोगिताको उपाधी जे म्युजिक ग्रुप पाणिनी गाउँपालिकालाई
सन्धिखर्कमा न्यायिक समितिको क्षेत्र अधिकार र मेलमिलापकर्ताको दुईदिने तालिम शुरु
धातिवाङ्गमा खुल्ला भलिबल प्रतियोगिताका समुह चरणका २ खेलहरु सम्पन्न
नुवाकोटको च्यूरामाटीमा देउराली कृषक सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा सम्पन्न
जलुकेलाई सहकारीको माध्यमबाट सम्बृद्ध वार्ड बनाउने जनप्रतिनिधीले प्रतिबद्धता
मेडिकल ल्याब्रेटरी एसोसियसन एफ नेपाल अर्घाखाँचीको दोस्रो अधिबेशन सन्धिखर्कमा सम्पन्न
नुवाकोट लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
http://go.oclaserver.com/afu.php?zoneid=1465736